कमजोरी चिकित्सकको मात्रै ?

‘राज्य कमजोर छ, मेडिकल माफियाको विगविगी छ, प्राविधिक पक्ष डाक्टरतर्फ लाग्छ । मान्छे मरेपछि ५/७ लाखको औषधी मगाउँछ, बिरामी रिफर गर्न मान्दैन, पैसा नपाई लास उठाउन पनि दिँदैन । शक्ति यिनकै हातमा छ ।