आयुर्वेद क्याम्पसका विएएमएस ईन्टर्नसिप डाक्टरहरु १८ दिनदेखि आन्दोलनमा, माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने घोषणा (भिडिओसहित)

काठमाडौं, १९ फागुन । आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल किर्तिपुरका बिएएमएस तहका ईन्टर्नसीप डाक्टरहरु एक सूत्रीय माग राख्दै १८ दिनदेखि आन्दोलनरत छन् । भर्ना हुँदा सेलेबसमा उल्लेख भएको प्रावधानअनुसार उनीहरु अस्पतालमा निर्धारित समयसम्मै इन्र्टन गर्न पाउनुपर्ने माग राखी आन्दोलित भएका हुन् । धर्नाले मात्रै आफूहरुको माग सुनुवाइ नभएको भन्दै उनीहरुले विगत ८ दिनदेखि क्याम्पस तालाबन्दीसमेत […]

सम्बन्धित सामग्री

लद्दाखका सोनम वाङचुकले तोडे अनशन, भन्छन्– आन्दोलन जारी छ

१६ चैत, काठमाडौं । लद्दाखलाई पूर्ण राज्य बनाउनुपर्ने लगायतका माग राख्दै आमरण अनशन बसेका सामाजिक कार्यकर्ता सोनम वाङचुकले २१ औं दिनमा अनशन तोडेका छन् । अनशन तोडेपछि उनले आफ्नो आन्दोलन अन्त्य नभई नयाँ सुरुवात भएको बताएका छन् । उनका अनुसार अब महिलाहरु आमरण अनशन बस्ने छन् । आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने उनले बताएका […]

तेस्रो दिन पनि शिक्षकहरुको आन्दोलन जारी (तस्बिरहरु)

काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोध गरेका हुन् । गत बुधबारबाट सुरु भएको काठमाडौं केन्द्रित आन्दोलन माग पूरा नहुन्जेलसम्म चल्ने शिक्षकहरुले बताएका छन् । शिक्षकहरु आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन […]

१० वर्षअघिको आर्थिक अभियानबाट: माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ

राष्ट्रिय बीमा संस्थानका प्रमुख प्रशासकले भएको सहमति कार्यान्वयन नगरेकाले आन्दोलन गरेका हौं । बढुवा हुनका लागि तीन वर्षको सेवाअवधि पूरा गरेका कर्मचारी योग्य हुने गरी कर्मचारी नियमावली संशोधन गर्ने सहमति भएको थियो । पहिले चार वर्ष पूरा गरेपछि मात्र बढुवाका लागि योग्य हुने प्रावधान थियो । सञ्चालक समितिबाट पारित भएर त्यसअनुसार संशोधनका लागि अर्थ मन्त्रालयमा नियमावली पठाइसकिएको छ । भएको सहमतिअनुसार तीन वर्षको सेवाअवधि पूरा गरेका कर्मचारीलाई बढुवा गर्नुपर्ने थियो । तर, त्यसो नगरी मुख्य प्रशासकबाट नयाँ कर्मचारी माग गर्ने, मनोमानी हिसाबले परीक्षा सञ्चालन गराउनेलगायतका काम भए । त्यसैले यो आन्दोलन गर्नुपरेको हो । संस्थानको रकम नियमविपरीत गलत मनसायका साथ लगानी भएको छ । पदपूर्ति समितिलाई मनोमानी ढङ्गले सञ्चालन गरिएको छ । (राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय बीमा संस्थानका महासचिव होमप्रसाद गौतमसँगको कुराकानीबाट)  वर्ष ६, अंक ५४, शुक्रवार, २५ कात्तिक, २०६७

मिटरब्याजीपीडित भन्छन्ः न्याय नपाएसम्म आन्दोलन जारी राख्छौँ

काठमाडौं। तराईका विभिन्न जिल्लाबाट आइ आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरुले आफ्नो धर्ना कार्यक्रम जारी राखेका छन्।काठमाडौंको शान्तिबाटिकामा उनीहरुले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी,महोत्तरी,सर्लाही लगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरुले धर्नालाई निरन्तरता दिएका छन् । उनीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

मिटरब्याजपीडितको आन्दोलन (फोटोफिचर)

काठमाडौं– मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरूले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।  केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

‘परिवर्तन नभए आन्दोलन’

बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर घटाउनु पर्नेलगायतका १० वटा माग राखेर अटो व्यवसायीहरुले माइतीघर मण्डलामा बिहीबार धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा भएको धर्नामा सरकारले सवारी साधन आयात खुलाए पनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको आरोप लगाए । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने […]

बारको आन्दोलन जारी रहने

काठमाडौँ– नेपाल बार एशोसिएसनले न्यायालय सुधारको माग गर्दै थालेको आन्दोलन जारी रहने जनाएको छ। न्यायपालिका सुधारका लागि सुरु गरेको आन्दोलनको एक सय दिन पुगेको अवसरमा सोमबार एशोसियसनको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मलनमा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने बताएका हुन्। उनले आन्दोलनले एक सय दिन पूरा गरिसक्दासम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले […]

माग सुनुवाई नभएसम्म आन्दोलन जारी

सामुदायिक वनले राखेको माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । मुलकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संगठन फेकोफनको नेतृत्वमा जारी रहेको आन्दोलन माग सुनाई नभएसम्म नरोकिने चेतावनी दिएको हो ।नेपालको संविधान र वन ऐन २०७६ विपरित सरकारले तर्जुमा गरेको वन नियमावलीमा समावेश गरिएका व्यवस्थाको खारेजी र परिमार्जन, नेपालको संविधान र संघीय वन ऐन […]

सिके राउतका कार्यकर्ताद्वारा पाँच दिनदेखि भैरहवा–भूमही सडक बन्द

किसानको समस्या समाधानको माग राखेर सडक बन्द गराएका उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।