माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिको चेतावनी

काठमाडौं, २५ पुष । अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिले परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने माग गर्दै गरेको आन्दोलन आज नवौं दिनमा प्रवेश गरेको छ । यस बीचमा आज एसियाली विकास बैंक, नेपाल विद्युत प्राधीकरण र संघर्षरत पक्षबीच वार्ता पनि भएको छ । वार्ताका क्रममा संघर्षरत पक्षले तत्काल काम रोकेर प्रहरी फिर्ता […]