बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर घटाउनु पर्नेलगायतका १० वटा माग राखेर अटो व्यवसायीहरुले माइतीघर मण्डलामा बिहीबार धर्ना दिएका छन् । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजानमा भएको धर्नामा सरकारले सवारी साधन आयात खुलाए पनि राष्ट्र बैंकको नीतिका कारण गाडी बिक्री गर्ने वातावरण नभएको आरोप लगाए । उनीहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने […]