१६ चैत, काठमाडौं । लद्दाखलाई पूर्ण राज्य बनाउनुपर्ने लगायतका माग राख्दै आमरण अनशन बसेका सामाजिक कार्यकर्ता सोनम वाङचुकले २१ औं दिनमा अनशन तोडेका छन् । अनशन तोडेपछि उनले आफ्नो आन्दोलन अन्त्य नभई नयाँ सुरुवात भएको बताएका छन् । उनका अनुसार अब महिलाहरु आमरण अनशन बस्ने छन् । आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन नरोकिने उनले बताएका […]