कोभिड–१९ विरुद्ध खोप लगाउन अटेर, कारबाही गर्ने तयारी
ताप्लेजुङ जिल्लामा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति चासो नदेखाएको पाइएको छ ।
काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ । सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । “पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम […]
काठमाडौँ । सरकारले इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएर कोभिड १९ विरुद्धको खोप लगाउन बाँकी रहेका उम्मेदवारलाई खोप लगाउन पाँच वटा अस्पताललाई केन्द्र तोकेको छ । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै ती उम्मेदवारलाई खोप दिन काठमाडौँका पाँच वटा अस्पताललाई खोप केन्द्र तोकेको हो । खोप लगाउन जानुअघि सम्बन्धित व्यक्तिले विभागको […]
काठमाडौं । अब कोभिड १९ विरुद्धको खोप लगाउन विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ साउनको पत्र अनुसार स्वास्थ्य कार्यालय काठमाडौले विद्युतिय नम्बर दर्ता नम्बर भएमात्र खोप लगाउन पाउने निर्णय गरेपछि विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको हो । स्वास्थ्य कार्यालयकाले सूचना जारी गरेर ५० वर्ष वा सो भन्दा […]
सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आइतबार समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र …
वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि …
सिंगापुर / सिंगापुरमा आज कोभिड १९ विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । बुधबार बिहानबाट सिंगापुरमा पनि कोभिड १९ का विरुद्धको खोप लगाउन थालिएको बताइएको छ । यो खोप पहिलो चरणको हो । यो पहिलो चरणको खोप सिंगापुरका स्वास्थ्यकर्मीहरुलाई दिइने जानकारी गराइएको छ । यहाँको नेसनल सेन्टर फर इन्फेक्सस् डिजिजका स्वासथ्यकर्मीहरुलाई दिइने बताइएको छ ।...
The post सिंगापुरमा बुधबार कोभिड १९ विरुद्धको खोप लगाइँदै appeared first on Purbeli News.