रक्सीको ह्याङओभर हटाउनका लागि कफी सर्वोत्तम पेयपदार्थ भएको वैज्ञानिकहरूले बताएका छन् ।
कुनै रात जमेर रक्सी पिउनुभएको छ भने भोलिपल्ट तीनदेखि चार कप कफी पिउन उनीहरूले सुझाव दिएका छन् ।
कफीले ह्याङओभर त हटाउँछ नै, कलेजो पनि दुरुस्त राख्न मद्दत गर्छ ।
कफीमा भएको काहव्योल र काफेस्टोलले कलेजोको मर्मत गर्न मद्दत गर्छन् ।
आँकडा हेर्दा दिनको तीनदेखि चार कप कफी पिउँदा कलेजोको समस्याबाट हुने मृत्युलाई आधा घटाउँछ ।
मानिसको कलेजोमा गम्भीर समस्या रक्सी पिउनाले हुने गर्छ ।
बेलायतबाट प्रकाश...