गठबन्धन तोडेर ओली, प्रचण्ड र माधव नेपाल मिलाउन वामदेव सफल होलान्

काठमाडौं, १७ असार । यतिबेला वामदेव गौतम नेकपालाई ब्युँताउने कसरतमा छन् । यो सजिलो भने छैन । नेकपा फुटेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनः जिवित भइसकेको छ । एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनिसकेको छ । केपी शर्मा ओली र माधवकुमार नेपालबीच पानी बाराबार नै छ । ओली र प्रचण्ड पनि […]

सम्बन्धित सामग्री

प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपालको बिचल्ली !

काठमाडौँ : नाटकीय रुपमा गठबन्धन फेरेर प्रचण्ड प्रधानमन्त्री माधव नेपालको भने बिचल्ली भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अपमानका कारण एमालेसँग छुट्टिएर नेकपा एकिकृत समाजवादी गठन गरेका माधव नेपाल अहिले प्रचण्डका कारण ‘यता न उताका’ भएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसबेला नेकपामा रहेका माधव नेपाल र प्रचण्डले ओलीविरुद्ध […]

प्रचण्ड–माधव सम्बन्ध,यस्तो छ इतिहास ?

काठमाडौं। प्रधानमन्त्री बन्न सुटुक्क गठबन्धन फेरेका प्रचण्डको व्यवहारले सबैभन्दा धेरै धोका भने माधव नेपालले पाएका छन्। प्रचण्डको यो व्यवहारले काँग्रेस सभापति शेरबहादुर देउवाको भन्दा कसैको धेरै मन कुडिएको छ भने त्यो माधव नेपाल छ। यो पुष महिनाको भन्दा बढी चिसोपन आएको छ भने त्यो प्रचण्ड नेपालको सम्बन्धमा आएको छ।

आत्मालोचना गरेर गठबन्धन बलियो बनाउने सहमति भएको छ : माधव नेपाल

प्रधानमन्त्री शेरबहादुर देउवा,  माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव गठबन्धनकै पक्षमा रहेको उनले बताए ।

प्रचण्ड, माधवलाई हामी जिताउँछौँ : शेखर कोइराला

आगामी चुनावमा कम्युनिस्टहरूसँग गठबन्धन गर्न नहुने बताउँदै आएका नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रचण्ड, माधवकुमार नेपाल र रामचन्द्र पौडेलजस्ता नेताहरूलाई चुनाव जिताउनुपर्ने बताएका छन्  ।पार्टीको आन्तरिक कार्यक्रममा सहभागी हुन गृह जिल्ला आएका काँग्रेस नेता कोइरालाले आफ्नै निवासमा रातोपाटीसँग कुरा गर्दै प्रचण्ड माधव नेपाल लगायतका नेताहरूलाई चुनाव जिताउनुपर्ने बताए । तर, ठूला नेताहरूलाई जिताउनुपर्ने बताउँदै उनले प्रतिशतका आधारमा सिटहरू बाँडेर कम्युनिस्ट र काँग्रेसबीच गठबन्धन भने गर्न

प्रचण्ड ‘यु टर्न’ हुँदै एमसीसी अनुमोदन गर्न तयार

काठमाडौं, १४ फागुन । सत्ता गठबन्धन टुट्न नदिने र एमसीसी पनि अनुमोदन गर्ने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल पुगेका छन् । दुई नेताबीचको छलफलपछि प्रचण्डले एमसीसी सहमतिको बाटोबाट अगाडि बढ्ने र गठबन्धन पनि नटुट्ने बताएका छन् । प्रचण्डले पत्रकारको प्रश्नमा भने, ‘गठबन्धन टुट्दैन । एमसीसी पनि […]

दिमाग खराब नगर्नुस्, यो गठबन्धन टुट्ने बेला छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धन कुनै हालतमा नतोडिने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा आएका कुराबाट दिमाग खराब नगर्नुस् । यो गठबन्धन टुट्ने बेला छैन ।’आज मध्यान्हतिर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर गठबन्धन बलियो बनाएर जाने विषयमा छलफल गरेको नेताले बताए ।  ‘हामी तीनैजना बसेर छलफल गरौं । पत्रपत्रिकामा मनगढन्ते कुरा आ

प्रचण्ड-माधव नेपाल गठबन्धन बनाएर चुनावमा गए कति सिट आउला ?

काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले तीन तहकै चुनावमा गठबन्धन बनाउने निश्चितप्रायः छ । तत्कालीन नेकपा हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा थिए । उनीहरुको केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रयास विफल भयो । त्यसपछि नेकपा फुट्यो । त्यसपछि एमाले पनि […]

देउवा निवासमा रणनीति बुन्दै प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव

काठमाडौं, १६ जेठ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन छलफलमा जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा छन् । प्रतिनिधिसभा पूनःस्थापनाको लागि राजनीतिक र कानूनी लडाई लड्ने निर्णय गरेको विपक्षी गठबन्धन आवश्यक परे सडकमा नै जानुपर्ने अवस्था आउन सक्छ भन्दै अहिले छलफलमा […]