प्रचण्ड-माधव नेपाल गठबन्धन बनाएर चुनावमा गए कति सिट आउला ?

काठमाडौं, १५ कात्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले तीन तहकै चुनावमा गठबन्धन बनाउने निश्चितप्रायः छ । तत्कालीन नेकपा हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एक ठाउँमा थिए । उनीहरुको केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने प्रयास विफल भयो । त्यसपछि नेकपा फुट्यो । त्यसपछि एमाले पनि […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा चुनावमा एमालेले कति सिट ल्याउला ? यस्तो छ शंकर पोखरेलको प्रक्षेपण

२६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले भर्खरै कार्यावधि पूरा गरेको प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल हो । उक्त प्रतिनिधिसभाका २७५ सिटमध्ये एमालेको १२१ सिट थियो । पार्टी विभाजनपछि एमालेमा ९८ जना कायम थिए । ४ मंसिरमा हुने चुनावमा एमालेका विरुद्ध कांग्रेसले पाँचदलीय गठबन्धन बनायो । भर्खरै त्यसबाट जसपालाई एमालेले आफूतिर तानेर चुनावमा प्रतिस्पर्धाको तयारी […]

एमालेसँग गठबन्धन गर्दा लोसपालाई कति सहज ?

नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धनको तयारी चलिरहेको छ । गठबन्धन गर्नेबारे दुवै दलबीच सैद्धान्तिक सहमति भइसके पनि प्रक्रिया टुङ्ग्याउन बाँकी रहेको लोसपाका कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताए ।एमाले–लोसपा गठबन्धन हुने लगभग निश्चित भइसकेको उनको भनाइ छ । कुन प्रक्रिया र आधारमा गठबन्धन बनाउने भन्ने निष्कर्षमा पुग्न दुवै पार्टीबीच एउटा कार्यदल बनाउने सहमति भएको र केही दिनमै कार्यदल बनाएर आफ्नो काम गर्ने उनले बताए ।एमालेबारे मधेसको सोचतर चुनावमा एमालेसँग गठबन्

अछामबाट भीम रावलले चुनाव जित्ने सम्भावना कति ?

काठमाडौं – देशभर चुनावी चर्चा सुरु भएको छ। यसपटकको चुनावमा रोचक सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच भिडन्त हुने अपेक्षा स्वभाविक छ। २०७४ सालको चुनावमा माओवादीसँग मिलेको एमालेले धेरै ठाउँमा जित हासिल गरेको थियो। माओवादीसँगको तालमेलले एमालेले धेरै ठूला कांग्रेस नेताहरुलाई चुनाव हराउन सफल भएको थियो। तर, अहिले अवस्था फेरिएको छ। सत्ता गठबन्धनमा अहिलेकै अवस्थामा तालमेल […]

चुनावमा एमाले र राप्रपाबीच तालमेल कति सम्भव?

काठमाडौँ – मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति घोषणा भएसँगै दलहरु चुनावी तयारीमा केन्द्रित भएका छन्। सत्ता पक्षीय पाँच दलले आउँदो दुवै चुनावमा गठबन्धन गर्ने औपचारिक निर्णय गर्दै सिट बाँडफाँट गर्न कार्यदल बनाएर काम थालिसकेका छन्। पाँच दलले चुनावी तयारी ठोस रुपमै अघि बढाएसँगै इतर दलहरु चुनावमा कसरी जाने भन्ने आन्तरिक र […]

चुनावमा लोसपा र जसपाको मिलन कति सम्भव ?

जनता समाजवादी पार्टी (जसपा) पछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि पाँच दलीय गठबन्धनमा सहभागी हुने प्रयासमा छ । लोसपा सरकारमा जाने भनेर पनि खुट्टा उचालेको छ । प्रधानमन्त्री एवं काँग्रेसका सभापति शेरबहादुर देउवासँग लोसपा नेतृत्व पटक पटक वार्ता गरिरहेको छ । उता मधेसमा जसपा र लोसपाबीच एकता वा गठबन्धन नै आवश्यक रहेको र यी दुई दल एकापसमा मिले भने मात्र मधेसको पहिचान र अधिकार स्थापित हुने पार्टीका नेताहरुले बताउँदै आएका छन् । तर यी दुई मधेसवादी दलबीच गठबन्धनका लागि कुनै प्रयास भएको देखिँदैन

गठबन्धनबीच प्याकेजमै हुनसक्छ चुनाव लड्ने सिट देखि चुनावपछिको पदको सहमति

काठमाडौं, ४ साउन । सत्ता गठबन्धन यतिबेला फल पाकेको र खान मात्र बाँकी रहेको जस्तो व्यवहार गरिरहेका छन् । गठबन्धन बनाएरै चुनावमा जाने मौखिक सहमति बनिसकेको छ । तर, सहमति कार्यान्वयनमा लान कस्ले कति सिट तालमेलका बेला पाउने देखि चुनावपछि कुन कुन मुख्य पद कस्ले पाउने सम्मको भद्र सहमतिको विषय उठिसकेको छ । विश्वस्त स्रोतका […]

महानगर र उपमहानगरमा गठबन्धन कति सफल ?

काठमाडौं : वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। निर्वाचनमा दलहरुले ठुलो अपेक्षा गरेको भए पनि कुनै पनि दलहरुले सोचे अनुसारको मत परिणाम ल्याउन सकेका छैनन्।स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा होमिएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) पनि राप्रपा, राप्रपा नेपालदेखि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सँगसमेत चु

एकीकृत समाजवादीलाई पोखरामा कति सहज ?

स्थानीय तहको निर्वाचन आउन २४ दिन बाँकी छ । विभिन्न राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटिरहेका छन् । अगामी चुनावमा सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्षी दल एमालेबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएको छ । अघिल्लो चुनावमा एमालेले जितेका क्षेत्रहरूमा सत्ता गठबन्धन दलले एक आपसमा भागवण्डा गरेर जीत हासिल गर्ने रणनीति बनाएका छन् । सत्ता गठबन्धन दलबीच पोखरा लेखनाथ महानगरपालिका प्रमुखको उम्मेदवार माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट बनाउने करिब करिब सहमति भएको छ । काँग्रेसले दाबी गरे पनि मंगलबार

गठबन्धन वा प्रतिगमन !

आज देश गम्भीर मोडमा उभिएको छ । या त गठबन्धन सफलतापूर्वक अगाडि बढ्नेछ वा देश प्रतिगमन तिर जानेछ । ती दुईभन्दा तेस्रो कुनै विकल्प छैन ।पाँच दलीय गठबन्धनमा कति धेरै शक्ति छ व्यवहारले त्यो कुरा प्रस्ट गर्दै लगेको छ । यो गठबन्धनको भूमिकाका कारणले नै थियो की संसदलाई विघटन गर्ने ओलीका २–२ पल्टका दुष्प्रयासहरू असफल भए । ओलीको सरकार अपदस्थ भयो । एमालेका प्रदेश सरकारहरू ढल्दै गए ।राष्ट्रिय सभाको चुनावमा ओलीले पहिले नै आफ्नो पराजय स्वीकार गरेका छन् । यो प्रस्ट छ कि गठबन्धन यही प्रकारले अगाडि बढ्दै गए

यथास्थितिमा संसदको चुनाव भए एमालेले कति सिट जित्ला ?

काठमाडौं, १४ कात्तिक । आमनिर्वाचन २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको थियो । यो गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो । त्यतिबेलाको दुई कम्युनिस्ट पार्टीले पाएको मतलाई आधार मान्दा यथास्थितिमा चुनावमा गएमा नतिजा के होला ? एमालेले १०३ र माओवादी केन्द्रले ५९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चुनावमा उम्मेदवार उठाएका थिए । सुर्य […]