काठमाडौं, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो पार्टीले संसद्लाई रणभूमि नबनाएको स्पष्ट पारेका छन् । उनले संसद्को निकास दिनको लागि सत्तापक्षीय गठबन्धन र यसको नेतृत्व गरेको कांग्रेसले दिनुपर्नेमा जोड दिए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले […]