प्रचण्ड प्रधानमन्त्री बन्दा माधव नेपालको बिचल्ली !

काठमाडौँ : नाटकीय रुपमा गठबन्धन फेरेर प्रचण्ड प्रधानमन्त्री माधव नेपालको भने बिचल्ली भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अपमानका कारण एमालेसँग छुट्टिएर नेकपा एकिकृत समाजवादी गठन गरेका माधव नेपाल अहिले प्रचण्डका कारण ‘यता न उताका’ भएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि त्यसबेला नेकपामा रहेका माधव नेपाल र प्रचण्डले ओलीविरुद्ध […]