एमाले खनाल-नेपाल पक्षद्वारा ९ गतेको कार्यक्रम स्थगित

बढ्दो कोरोना संक्रमण तथा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्धका कारण एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले वैशाख ९ गतेका लागि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ ।उक्त समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलवार प्रेस विज्ञप्ति जारी गरी वैशाख ९ गतेका लागि प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको जानकारी गराएका...

सम्बन्धित सामग्री

एमालेले २५ भन्दा बढी सहभागिता रहने कार्यक्रमहरू स्थगित गर्ने

नेकपा (एमाले)ले २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्ने भएको छ ।  सोमवार एक आन्तरिक सर्कुलर जारी गर्दै पार्टी तथा जनसंगठनका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो ।  कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्न पार्टी तथा जनसंगठनहरूलाई निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

एमाले चितवनको जिल्ला अधिवेशन स्थगित

काठमाडौँ, २६ पुस। नेकपा एमाले चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । सोमबार वर्तमान जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालद्वारा विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन […]

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

भीम रावलले मनोनयनपत्र भर्नसाथ एमाले महाधिवेशनका निर्वाचनका कार्यक्रम स्थगित

सौराह : नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास अधिकतम गरिएको थियो। यद्यपि सहमति हुन सकेन। त्यसपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो। जसअनुसार रातभर निर्वाचनका कार्यक्रम तोकिएको छ। तर एमाले उपाध्यक्ष भीम रावलले उम्मेद्वारको मनोनयन पत्र भर्नसाथ निर्वाचन कार्यक्रम भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन…

एमाले निर्वाचनका सबै कार्यक्रम बिहान ८ बजेसम्मका लागि स्थगित

सौराहा- एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ। एमाले केन्द्रीय कमिटीका लागि सर्वसम्मत नाम नजुट्दा आइतबार मध्यरातमा निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो। तालिकाअनुसार आइतबार राति १२:३० सम्म चुनावी मनोनयन दर्ता गर्ने र राति १ बजे प्रतिष्पर्धामा उत्रने सबै […]

एमाले बैठक केहीबेर बसेर स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक डेढ घण्टाका लागि स्थगित भएको छ । केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधि छनोट गर्न बोलाएको बैठक केहीबेर बसेर स्थगित गरिएको हो ।अध्यक्ष केपी शर्मा ओलीको बीचमै अर्को कार्यक्रम परेपछि बैठक स्थगित भएको एमाले नेताहरुले बताएका छन् । ओलीले महाधिवेशनका सन्दर्भमा २ बजे सम्पादकहरूसँग छलफल गर्दैछन् । बैठक पुन ३ः३० बजे बस्नेछ ।

नेपाल पक्षीय बैठक सबै कार्यक्रम स्थगित गर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल पक्षको बिहीबार बसेको बैठकले पार्टी एकताबद्ध बनाउने विषयमा गृहकार्य जारी रहेकै बेला महाधिवेशनका कार्यक्रम स्थगित गर्नुपर्ने माग अघि सारेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको हालै बसेको बैठकले भने […] The post नेपाल पक्षीय बैठक सबै कार्यक्रम स्थगित गर appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

महिला युथफोर्स घोषणा गर्ने कार्यक्रम स्थगित

कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिको भन्दै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले महिला युथफोर्स घोषणा कार्यक्रम स्थगित गरेको छ ।  आगामी शनिवार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा मार्च पास र महिला युथफोर्स घोषणा कार्यक्रम राखिएको थियो ।  युवा संघका अध्यक्ष किरण पौडेलले कोभिड– १९ संक्रमणको तेस्रो लहरको शुरूआती संकेत देखा परिरहेको विज्ञहरूको प्रक्षेपणलाई मध्यनजर गर्दै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।  युवा संघले स्वास्थ्य मापदण्डको पालना गर्दै भूमिसम्बन्धी समस्या समाधान आयोगको...

एमाले स्थायी समिति बैठक स्थगित, २ बजे ओलीको सम्बोधन

नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।  मंगलबार एक बजेका लागि तय भएको बैठक स्थगित गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका  अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्न कार्यक्रम तय भएको छ ।