काठमाडौँ, २६ पुस। नेकपा एमाले चितवनको जिल्ला अधिवेशन स्थगित भएको छ । सोमबार वर्तमान जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालद्वारा विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी गराएका हुन् । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन […]