एमाले निर्वाचनका सबै कार्यक्रम बिहान ८ बजेसम्मका लागि स्थगित

सौराहा- एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ। एमाले केन्द्रीय कमिटीका लागि सर्वसम्मत नाम नजुट्दा आइतबार मध्यरातमा निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो। तालिकाअनुसार आइतबार राति १२:३० सम्म चुनावी मनोनयन दर्ता गर्ने र राति १ बजे प्रतिष्पर्धामा उत्रने सबै […]

सम्बन्धित सामग्री

भीम रावलले मनोनयनपत्र भर्नसाथ एमाले महाधिवेशनका निर्वाचनका कार्यक्रम स्थगित

सौराह : नेकपा एमालेको १० औं महाधिवेशनमा नेतृत्व चयनका लागि सहमतिको प्रयास अधिकतम गरिएको थियो। यद्यपि सहमति हुन सकेन। त्यसपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्‍यो। जसअनुसार रातभर निर्वाचनका कार्यक्रम तोकिएको छ। तर एमाले उपाध्यक्ष भीम रावलले उम्मेद्वारको मनोनयन पत्र भर्नसाथ निर्वाचन कार्यक्रम भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको निर्वाचन…