पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ

नगरपालिकामा २० वटा शाखा छन् । जनप्रतिनिधिको नेतृत्व र अनुगमनमा ती शाखाले सेवा प्रवाह र विकास निर्माणको काम निरन्तर गरिरहेका छन् । यस अवधिमा ११ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । १० किलोमिटर सडक ढलान, १

सम्बन्धित सामग्री

पूर्वाधार निर्माणलाई प्राथमिकता दिन अध्यक्ष तिमिल्सिनाको सुझाव

रसुवा– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन रसुवाका जनप्रतिनिधिलाई सुझाव दिएका छन् । जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्डको स्नान तथा प्राकृतिक रूपको अनुपम छटा अवलोकनका लागि उच्च भागमा पुग्ने धार्मिक यात्रुलाई सुविधायुक्त पूर्वाधार निर्माण […]

मदानेको नीति : पूर्वाधार विकास, शिक्षा र उद्यमलाई प्राथमिकता

मदाने गाउँपालिकाले पूर्वाधार विकास, शिक्षा र उद्यमलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ।  पूर्वाधारलाई जोड दिँदै निर्माणका आयोजनाहरु संचालन गर्दा लागत–लाभ विश्लेषणका आधारमा उच्च नतिजा एवं प्रतिफल दिने, समतामुलक विकासको आधारको...

पूर्वाधार विकासलाई बजेटमा उच्च प्राथमिकता

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले शनिबार प्रदेश सभाको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिने बताएका हुन् । उनले सडक, पुल, सिंचाई, ऊर्जा, खानेपानी, सरसफाई र सहरी विकासका क्षेत्रमा ठूला र […]

पूर्वाधार निर्माणमा प्राथमिकता

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिने भएको छ । बिहीबार कर्णाली प्रदेशसभा बैठकमा सरकारले पेस गरेको विनियोजन विधेयक–२०८० मा पूर्वाधार विकासलाई प्राथमिकता दिने उल्लेख गरिएको हो । ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार’ भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तर्जुमा गरिने विनियोजन […]

पूर्वाधार विकासका कामलाई प्राथमिकता दिन निर्माण व्यवसायी महासङ्घको माग

काठमाण्डाै - नेपाल निर्माण व्यवसायी महासङ्घले विकास निर्माणको कामलाई र पूर्वाधार विकासलाई प्राथमिकता दिन माग गरेको छ । १५औँ निर्माण दिवसका अवसरमा बिहान महासङ्घका अध्यक्ष रवि सिंहले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्न पनि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । उहाँले कोरोना महामारी, रुस—युक्रेन युद्ध, तरलताको अभाव, निर्माण सामग्री समयमा नै उपलब्ध नहुनु लगायतका कारण निर्माण व्यवसाय सङ्कटमा पर्न थालेको पनि बताउनु भएको छ । अध्यक्ष सिंहले निर्माण व्यवसायलाई चलायमान बनाउन सरकारले निर्म...

पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यकः अध्यक्ष सिंह

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताउनुभएको छ । काठमाडाैंमा आज बिहिबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसमा प्रभातफेरी कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सरकारको आवश्यक्ता […]

पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन

टीकापुर । कैलालीका स्थानीय तहले पूर्वाधार विकासलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट विनियोजन गरेका छन् । १० असारभित्रै आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्ने संवैधिानक व्यवस्था अनुसार यहाँका १३ वटा पालिकाले शुक्रबार बजेट ल्याएका हुन् । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख […] The post पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘प्राथमिकता छुट्ट्याएर काम गर्छु’

काठमाडौँ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले आफूले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्। शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र प्राथमिकता छुट्याएर काम गर्ने बताइन्। उनले भनिन्, ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के छ, प्राथमिकताका […]

सबै प्रदेशको बजेमा पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकता

काठमाडौं, असार १ । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने प्रावधान छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना ९कोभिड–१९० महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता […]