पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन

टीकापुर । कैलालीका स्थानीय तहले पूर्वाधार विकासलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि बजेट विनियोजन गरेका छन् । १० असारभित्रै आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्ने संवैधिानक व्यवस्था अनुसार यहाँका १३ वटा पालिकाले शुक्रबार बजेट ल्याएका हुन् । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८३ करोड ८९ लाख […] The post पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताएका छन् ।  पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज यहाँ आयोजना गरेको सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न सार्वजनिक निजी साझेदारीमार्फत नेपालमा एचपिभी खोपलाई प्रवर्द्धन गर्नेसम्बन्धी एकदिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले स्वास्थ्यमा सबैभन्दा बढी जुन जनसङ्ख्यालाई प्रभावित […]

७८ करोड वक्यौता, यो वर्ष पनि बजेट नहुँदा काम रोकियो

नेपाल सरकारको प्राथमिकता प्राप्त धनगढी–दिपायल द्रुतमार्गको काम रोकिएको छ । चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेको खण्डको काम रोकिएको हो । धनगढी–दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारले आयोजनाको पुँजीगत शीर्षकमा बजेट विनियोजन नगरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो । सो मार्गअन्तर्गत धनगढी-स्याउले […]

गोदावरी नगरपालिकाको बजेट दुई अर्ब ३७ करोड

११ असार, काठमाडौं । गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर दुई अर्ब ३७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च ३० करोड तथा शिक्षातर्फ पाँच […]

गोदावरी नगरपालिकामा दुई अर्ब ३७ करोड बजेट

काठमाडौँ– गोदावरी नगरपालिकाले पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकता दिएर रु दुई अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । शुक्रबार नगरपालिकाको ११ औँ नगरसभामा नगरपालिकाका उपप्रमुख मुना अधिकारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रममा पूर्वाधारमा रु ३५ करोड बजेट विनियोजन गरिएको छ । यस्तै प्रशासनिक खर्च रु ३० करोड तथा शिक्षातर्फ रु […]

सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड विनियोजन

काठमाडौं : सरकारले सुरुङ मार्ग विकासका लागि १ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सुरुङ मार्ग विकासलाई प्राथमिकता राखेको बताएका हुन्।

आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट

सरकारले आगामी आर्थिक वर्षमा आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।‘आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ,’ उनले भने । यस्तै, अनुत्पादक क्षेत्रमा हुँदै आएको सरकारी खर्च आगामी आर्थिक वर्षको बजेटदेखि कटौती गर्ने उनले बताए ।यसका साथै, प्राथमिकता प्राप्त क्षेत्रमा पर्याप्त साधान उपलब्ध गराउन र विनियोजि

योजनाको प्राथमिकता निर्धारण गरेर बजेट विनियोजन गर्छौँ : मुख्यमन्त्री पोखरेल

पर्वत, २५ माघ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले गण्डकी प्रदेशमा धेरै सम्भवनाको खानी रहेको बताएका छन् । कुश्मा नगरपालिका–३ दुर्लुङमा राधाचन्द्र स्मृति प्रतिष्ठानले १४औँ स्मृति दिवस मनाउन सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले गण्डकी प्रदेशको सम्भवनालाई पहिचान गरी सरकारले समृद्ध प्रदेश निर्माणका योजना तय गरेको बताए । उनले प्रदेशमा क्यान्सर अस्पताल निर्माण, सुस्तात्रिवेणीबाट मुस्ताङसम्मको द्रुतमार्ग निर्माण, […]

कर्णालीको सडक पूर्वाधार विकासमा सात अर्ब विनियोजन

जुम्ला-भौगोलिक रूपमा विकट कर्णालीका दुर्गम स्थानलाई यातायातको सहज पहुँच पु-याउन कर्णाली प्रदेश सरकारले पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ । कर्णालीका १० वटै जिल्लामा सडक, झोलुंगे पुल, मोटरेबल पुल, पुराना अधुरा सडक निर्माणलगायतका पूर्वाधार विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको हो ।कर्णाली सरकारले आगामी आवका लागि विनियोजन गरेको ३६ अर्ब ५८ करोड ९९ […]

यस्तो छ वाग्मती प्रदेशको बजेट : कोभिड—१९ विरुद्धको खोप प्राथमिकता

वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशभित्रका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउनका लागि …

माडीमा राम मन्दिर बनाउन बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले चितवनको माडीमा राम मन्दिर निर्माणको लागि बजेट विनियोजन गरेको छ । विगत एक वर्षदेखि चर्चामा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको यो मन्दिर निर्माणका लागि आगामी आर्थिक वर्षको लागि चाहिने बजेट विनियोजन गरेको हो । गत राम नवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रामसीता र […]