पूर्वाधार निर्माणलाई प्राथमिकता दिन अध्यक्ष तिमिल्सिनाको सुझाव

रसुवा– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्ड क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिन रसुवाका जनप्रतिनिधिलाई सुझाव दिएका छन् । जिल्ला समन्वय समिति रसुवाद्वारा आयोजित जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रमको मङ्गलबार धुञ्चेमा उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले पवित्र तीर्थ गोसाइँकुण्डको स्नान तथा प्राकृतिक रूपको अनुपम छटा अवलोकनका लागि उच्च भागमा पुग्ने धार्मिक यात्रुलाई सुविधायुक्त पूर्वाधार निर्माण […]

सम्बन्धित सामग्री

नीति कार्यक्रममा सुझाव : रोजगार र पूर्वाधार विकासलाई प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको वार्षिक योजना तर्जुमा कार्यको लागि सुझाव संकलन गरेको छ । यसका लागि प्रदेश सरकारले सरोकारवाला निकायसँग वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यक सुझाव मागेको हो । कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, नागरिक ...

आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषि क्षेत्रमा प्राथमिकता दिन सांसदको सुझाव

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेश सरकारले आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषिको क्षेत्रमा प्राथमिकता दिन सुझाव दिएका छन् । सुदूपश्चिम प्रदेश सरकारले प्रतिनिधिसभाका सांसदहरुसँग आगामी आर्थिक वर्षको बजेटका विषयमा सुझाव लिन आयोजना गरेको कार्यक्रममा उनीहरुले संघीय सरकारले ठूला जलविद्युत र सडक निर्माणमा प्राथमिकता दिने भन्दै प्रदेश सरकारको प्रमुख प्राथमिकता पर्यटन पूर्वाधार र […]

बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिन कांग्रेस सांसदको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले आगामी fiscal year को बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र क्षेत्रलाई केन्द्रमा राखेर प्राथमिकता तोक्नुपर्ने सुझाएका छन्।  आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव लिन congress संसदीय दलको आज बसेको बैठकमा उनीहरूले मुलुकको विषम आर्थिक परिस्थितिमा जनतामुखी बजेट ल्याउन अर्थमन्त्री एवं पार्टीका नेता Dr. Prakash Sharan Mahat लाई सुझाएका हुन । सोमबार र मङ्गलबार भएको बैठकमा कतिपय सांसदले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए।   बैठकमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको budget तर्जुमा गनुपर्ने बताए । साथै उनले बजेटमा समेट्नुपर्ने विषयका बारेमा सुझाव दिन सांसदहरुलाई आग्रह गरेका थिए । बैठकमा अर्थमन्त्री डा महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराएको राष्ट्रियसभामा कांग्रेसका प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन्। अर्थमन्त्री महतले सांसदहरुले राखेका जिज्ञासाका बारेमा जवाफ दिँदै बजेटका लागि स्रोत र साधनको कमी रहेको र सोहीअनुसार तर्जुमा गरिने बताएका थिए । जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार विस्तारमा सहज हुने गरी बजेट तर्जुमा गरिने  प्रतिबद्धता महतले व्यक्त्त गरेका छन्  । बैठकमा यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछिको परिणाम, समसामयिक राजनीतिलगायत विषयमा समेत सांसदहरुले आफ्ना धारणा समेत राखेका थिए । रासस #congress #budget #abhiyan #abhiyandaily #aarthikabhiyan #newbusinessage

शिक्षामा उच्च प्राथमिकता दिन सरोकारवालाहरुको सुझाव

गुल्मी । गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकालाई शिक्षामा उच्च प्राथमिकता दिई आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । गाउँपालिकाको सभाहलमा आयोजित सुझाव संकलन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित सरोकारवालाहरुले गाउँपालिकालाई भौतिक पूर्वाधार खडा गरिनु मात्रै विकास नभएकाले गुणस्तरिय र सीपयुक्त शिक्षा दिने नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । उनीहरुले गुणस्तरिय […]

उत्पादन वृद्धि र पूर्वाधार निर्माण बजेटको मुख्य प्राथमिकतामा

अर्थमन्त्री जनार्दन शर्माले संसद्मा पेस गरे आगामी बजेटका १० सिद्धान्त र १० प्राथमिकता, नियम निलम्बन गरेर बजेटमाथिको छलफल सुरु हुँदै, रचनात्मक सुझाव दिन अर्थमन्त्रीको आग्रह सरकारले उत्पादन वृद्धि र पूर्वाधार निर्माणलाई...

बजेटको प्राथमिकता कृषि, रोजगारी र पूर्वाधार

यतिबेला आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट निर्माणको तयारी हुँदैछ । संसदमा बजेटपूर्वको छलफल सकिएको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा जानकारी गराइसक्नुभएको छ । बजेट अधिवेशनकै क्रममा बजेटको प्राथमिकता स्वास्थ्य, पूर्वाधार निर्माण, रोजगारी सिर्जना र कृषिको व्यावसायिकतामा बढी केन्द्रीत हुनुपर्ने सुझाव सांसदहरुको छ ।

सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव

राजमार्गमा जाने गरेको पहिरोका कारण तथा सोको स्थायी निराकरणका लागि सुरुङ मार्गलाई प्राथमिकता दिन सुझाव दिइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहेको भौतिक पूर्वाधार विकास प्रणाली सुधार कार्यदलले सम्बन्धित क्षेत्रका विज्ञहरूसँग गरेको छलफलमा योसहित सञ्चालनमा रहेका राजमार्गको तत्काल अध्ययन थाल्न तथा नयाँ राजमार्ग निर्माण गर्दा सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न पनि सुझाव दिएको छ।

पूर्वाधार विकासमा सांसदहरूको जोड

सांसदहरूले सामाजिक सुरक्षाभन्दा पूर्वाधार विकासका कार्यक्रमलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा सहभागी सांसदहरूले मुलुकको वर्तमान अवस्थाले सामाजिक सुरक्षा कार्यक्रम धान्न नसक्ने भन्दै आर्थिक समृद्धिका लागि पूर्वाधारको विकास नै पहिलो प्राथमिकता हुनुपर्ने बताए ।