भारतको सकारात्मक र स्वागतयोग्य निर्णय

अन्ततः भारतले नेपालको बिजुली खरिद गर्ने निर्णय गरेको छ । नेपालको लामो प्रयासपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच ६ बुँदे सहमति भएको थियो । ‘भिजन स्टेटमेन्ट’ को नामले चर्चित उक्त सहमतिमा उल्लिखित सबै बुँदा नेपाल र भारत सम्बन्धलाई अझ बढी घनिष्ठ बनाउन सक्षम हुने खालको छ । ...

सम्बन्धित सामग्री

स्टक एक्सचेञ्जको लाइसेन्स रोक्नु सकारात्मक : नेप्से कर्मचारी संघ

३१ वैशाख, काठमाडौं । नेप्से कर्मचारी संघले नेप्सेको पुनर्संरचना गर्नुपर्ने भन्दै नयाँ स्टक स्क्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कर्मचारी संघले आइतबार एक विज्ञप्ति जारी गर्दै …

भारतको सकारात्मक र स्वागतयोग्य निर्णय

अन्ततः भारतले नेपालको बिजुली खरिद गर्ने निर्णय गरेको छ । नेपालको लामो प्रयासपछि प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीबीच ६ बुँदे सहमति भएको थियो । ‘भिजन स्टेटमेन्ट’ को नामले चर्चित उक्त सहमतिमा उल्लिखित सबै बुँदा नेपाल र भारत सम्बन्धलाई अझ बढी घनिष्ठ बनाउन सक्षम हुने खालको छ । ...

विदेशी पर्यटकलाई अनअराइभल भिसा प्रदान गर्ने निर्णय स्वागतयोग्य : परिसंघ

असोज ७, काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।  सरकारको यो निर्णय कोभिड-१९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरोत्थानका लागि सकारात्मक पहल हुने परिसंघको ठहर छ ।  परिसंघले यसका लागि नेपाल सरकारलाई धन्यवाद समेत दिएको छ । कोभिड-१९ को प्रभाव बढ्दै जाँदा सरकारले अनअराइभल भिसा जारी गर्ने प्रक्रिया रद्द गरेकोमा यसलाई पुनः शुरु गर्ने निर्णयले नेपालमा विदेशी पर्यटन आवागमनमा वृद्धि भइ पर्यटन क्षेत्रसँग सम्बन्धित गतिविधि पूर्ववत् अवस्थामा फर्कने परिसंघको बुझाइ छ ।  अनअराइभल भिजा खुला भएसँगै ट्राभल, ट्रेकिङ र पर्वतारोहण क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सहजरूपमा अघि बढाउन सरकारले समन्वय गर्नुपर्नेमा परिसंघको जोड छ । सरकारले अनअराइभल भिसा खुला गरेपनि अझै केही मुलुकले नेपाललाई ‘रेड लिस्ट’मा राखेको छ । नेपाल सरकारले नेपाल कोभिडबाट सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय समुदायलाई दिएर पर्यटकलाई सुरक्षित गन्तव्यको पहिचान दिनु पर्नेमा परिसंघको जोड रहेको छ ।  ‘नेपाल सरकारले कुटनीतिक पहलमार्फत सम्पूर्ण देशहरुलाई नेपाललाई रेड लिस्टबाट हटाउन पहल गर्नुपर्छ,’ परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले भने, ‘अब देशभित्र सम्पूर्ण नागरिकलाई शीघ्र खोप उपलब्ध गराउने र विदेशी नागरिकलाई नेपाल सुरक्षित रूपमा घुम्न सकिन्छ भन्ने सन्देश दिनुपर्छ ।’ आदेशअनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकले नेपालस्थित अध्यागमन प्रवेश विन्दूमा एन्टिजेन परीक्षण गर्नु पर्नेछ । एन्टिजेन पोजिटिभ देखिए पर्यटकहरु आइशोलेसनमा बस्नु पर्नेछ भने नेगेटिभ आएमा आफ्नो गन्तव्य प्रस्थान गर्न सक्नेछन् ।  परिसंघले कोभिड १९ विरुद्धको खोपको पूर्ण मात्रा प्राप्त गरेका सबै नागरिकलाई सहज रूपमा नेपाल भ्रमणको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको थियो ।  मन्त्रिपरिषदको यही २०७८ असोज ६ गतेको बैठकले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८’ स्वीकृत गरेको थियो । यही आदेशमा विदेशबाट नेपाल आउने यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लेख गरिएको छ ।

एसेम्बल सवारीमा अन्तःशुल्क छुट निर्णय सकारात्मक : नाडा

नाडा एसोसिएसन अफ नेपालले सरकारले ल्याएको चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयक सकारात्मक रहेको बताएको छ । नाडाले प्रतिस्थापन विधेयकमार्फत सरकारले नेपालमा सवारीसाधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तःशुल्क महसुलमा ५० प्रतिशत छुट दिने स्पष्ट निर्णय गर्नु स्वागतयोग्य रहेको बताएको छ ।

नेपाल समूहका नेता भन्छन्- थप सहमतिको लागि अगाडि बढ्न आवश्यक छ

काठमाडौं। आज वसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेपाल सहित ४ जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेपछि माधव नेपाल समूहका नेताहरुले सकारात्मक र एकताको कदम भनेर टिप्पणी गरेका छन्। निर्णय लगत्तै नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले सामाजिक सञ्‍जालमा प्रतिक्रिया लेख्दै भने, यो निर्णय स्वागतयोग्य छ। थप सहमतिको लागि अघि बढ्नुपर्ने आवश्यकता देखियो।"

सरकार–विप्लव समूहबीच वार्ताको गृहकार्य : प्रतिबन्ध फुकुवा विप्लवको सर्त

निर्णय स्वागतयोग्य, विश्वासलाई सरकारले सकारात्मक रूपमा लिन्छ : पार्वत गुरुङ, सरकारका प्रवक्ता  विप्लव समूहको निर्णयलाई सरकारले सकारात्मक रूपमा लिएको छ । अहिलेको तरल राजनीतिक परिस्थितिमा सशस्त्र आन्दोलनमा रहेको शक्ति वार्ता गर्न तयार हुनु सरकारप्रतिको...

अध्यादेशहरु फिर्ता लिने निर्णय स्वागतयोग्य: कमल थापा

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अध्यादेश फिर्ता लिने निर्णय स्वागतयोग्य रहेको बताएका छन्। सरकारले चार दिनअघि ल्याएका राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश आज फिर्ता लिने निर्णय गरेको थियो। अध्यक्ष थापाले जनभावनाको सम्मान गर्दै गल्ती सच्याउने सरकारको प्रयासलाई सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका