स्टक एक्सचेञ्जको लाइसेन्स रोक्नु सकारात्मक : नेप्से कर्मचारी संघ

३१ वैशाख, काठमाडौं । नेप्से कर्मचारी संघले नेप्सेको पुनर्संरचना गर्नुपर्ने भन्दै नयाँ स्टक स्क्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कर्मचारी संघले आइतबार एक विज्ञप्ति जारी गर्दै …

सम्बन्धित सामग्री

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ। सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो। परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ। आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार […]

सोमबार नेप्से उकालो

काठमाडौँ- सेयर बजार सोमबार उकालो लागेको छ । नेप्से परिसूचक सोमबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा पुगेको छ । सोमबार आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको […]

सेयर बजार सकारात्मक बाटोमा, ५१.३१ अंकले बढ्याे

काठमाडौ । सेयर बजारले सकारात्मक बाटो समाउन थालेको छ । नेप्से सूचकसँगै दैनिक खरिदबिक्री रकममा पनि सुधार देखिएको छ । यसैक्रममा मंगलबार नेप्से सूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दुमा आएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।   बैंकिङ प्रणालीमा तरलता सहज हुनुका साथै ब्याजदर घट्न […] The post सेयर बजार सकारात्मक बाटोमा, ५१.३१ अंकले बढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीन हजार बिन्दुुको टेवा खोज्दै नेप्से

निरन्तर बढिरहेको नेप्से सूूचक साताको सोमबार पनि सकारात्मक बनेको छ । बजार सूूचक कारोबार अवधिभर उत्तारचढाव भइरह्यो । लगानीकर्ता नाफा बुुक गर्ने होडले पनि बजारमा चाप परेको हो ।  साताको दोस्रो नेप्से सूूचक तीन...

नेप्से नगन्य अंकले करेक्सन, कारोबार थप खुम्चियो

काठमाडौं, पुष १३ । सोमबार भारी दरले ओरालो लागेको शेयर बजार मंगलबार करिब स्थिर रहेर थामियो । तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से मात्र सामान्य अंकले करेक्सन भयो । उतार चढावबीच नेप्से अढाई २ अंक बराबरले ऋणात्मक रहेर २५ सय १८ कायम भएर थामिएको हो । दिनभरी उतार चढाव हुँदा नेप्से केही समय सकारात्मक पनि […]

नेप्से सामान्य अंकले सकारात्मक, कारोबार भने थप खुम्चियो

काठमाडौं, मंसिर १५ । मौद्रिक नीतिको समीक्षासँगै निरन्तर ओरालो लागेको शेयर बजार बुधबार चौथो दिनमा सामान्य अंकले सकारात्मक रह्यो । मंगलबार नगन्य अंकले ऋणात्मक रहेको नेप्से यस दिन उतार चढावबीच ५ अंकले सकारात्मक रहेर २६ सय ३३ कायम भएर थामियो । कारोबार भने थप खुम्चियो । यस दिन कारोबार ३ अर्ब तलै सीमित रह्यो । […]

तिहारअघि हरियो भएर थामियो नेप्से

उतार चढावबीच बजार परिसूचक नेप्से ५ अंक बढीले सकारात्मक रहेर २८ सय ४८ कायम भयो । यस दिन बढी जसो समूह हरियो रहेसँगै नेप्से पनि सकारात्मक रहेको हो ।

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

नेप्से उकालो चढ्दै, फेरि बनायो नयाँ रेकर्ड

काठमाडौं। नेप्सेले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ। हिजो ५४ अंकले बढेको नेप्से आज फेरि २० अंकले बढेर नयाँ उचाइमा पुगेको हो। नेप्से परिसूचक २७५९.२२ बिन्दूमा पुगेर नयाँ रेकर्ड बनाएको हो। सेन्सेटिभ सूचक पनि ४.४५ अंकले बढेको छ। हाइड्रोमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ भने ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]