नेपाल समूहका नेता भन्छन्- थप सहमतिको लागि अगाडि बढ्न आवश्यक छ

काठमाडौं। आज वसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेपाल सहित ४ जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेपछि माधव नेपाल समूहका नेताहरुले सकारात्मक र एकताको कदम भनेर टिप्पणी गरेका छन्। निर्णय लगत्तै नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले सामाजिक सञ्‍जालमा प्रतिक्रिया लेख्दै भने, यो निर्णय स्वागतयोग्य छ। थप सहमतिको लागि अघि बढ्नुपर्ने आवश्यकता देखियो।"

सम्बन्धित सामग्री

सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुन्छ : नेता रिजाल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा मिनेन्द्र रिजालले नेपाली कांग्रेस पार्टी केन्द्रदेखि टोलसम्म एक भएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेस इलामले आयोजना गरेको अन्तरक्रियामा उहाँले सबै नेता तथा कार्यकर्ता मिलेमात्र कांग्रेस सबल हुने धारणा व्यक्त गर्नुभयो । एउटै पार्टीभित्र पनि अलग विचारधारा हुनु सामान्य भएको भन्दै उहाँले आम निर्वाचनमा एक …

सरकारले छिटो पूर्णता पाउन आवश्यक छ– प्रदीप पौडेल

काठमाडौं, ३० चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले काम देखिने गरी सरकार अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । आज (बिहीबार) भृकुटी मण्डपमा जारी स्वदेशी जुत्ता चप्पल प्रदर्शनीको अवलोकन गर्नेक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारप्रति आम मानिसहरुमा टिक्काटिप्पणी र निराशा रहेको भन्दै त्यसलाई चिर्नेगरी सरकार अगाडि बढ्नुपर्ने बताएका हुन् […]

गगनको आक्रोशयुक्त प्रश्न, ‘देश बदल्छौँ भन्दा बाबु कति वर्षको भनेर सोध्ने’

विराटनगरः नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले देश बदलौँ भनेर अघि बढ्न खोज्दा बाबु कति वर्षको भनेर सोध्ने संस्कारको अन्त्य हुनु आवश्यक भएको विचार व्यक्त गरेका छन्। पार्टीका नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो बिराएको राजनीति’को विराटनगरमा मंगलबार भएको लोकार्पण समारोहमा महामन्त्री थापाले उमेरसम्बन्धी गलत संस्कार र धारणाको अन्त्य गर्नुपर्ने बताएका हुन्। थापाले…

संविधान जोगाउन गठबन्धन आवश्यक छ : भीमसेनदास प्रधान

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताएका छन् । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनाले बताए। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको […]

संविधान जोगाउन गठबन्धन आवश्यक छ : नेता प्रधान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं  पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताए । संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनले बताए ।आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताए । जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उनले व्यक्त गरे । काठमाडौं सम्पदाको सहर भएको उल्ल

देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहियाे : पाैडेल

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला र देशको समग्ररूपमा सर्वाङ्गीण विकासतर्फ अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।  व्यास नगरपालिका ४ को व्यास युवा क्लबद्वारा आज सोमवार आयोजित तेस्रो व्यास युवा कप २०७९ ९ ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै नेता पौडेलले चौतर्फी विकास गरिनुपर्ने बताउनुभयो । देशको समग्र विकास आवश्यक रहेको बताउँदै उहाँले देशलाई सुशासन दिने नैतिक शक्ति भएको नेतृत्व चाहिएको उल्लेख गर्नुभयो ।  तनहुँलाई नेपालभरको नमुना जिल्लाको रूपमा विकास गर्न आवश्यक रहेकाले अब...

सभापति देउवालाई पार्टीभित्र गठबन्धन गर्न नेता निधीको सुझाव

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्। नेता निधीले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भएपनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले आगामी प्रदेश ...

देउवालाई निधिको सुझावः पार्टीभित्र पनि गठबन्धन गर्नुस्

काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिएका छन्। बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्। नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको […]

सभापति देउवालाई नेता निधिको सुझाव– ‘पार्टीभित्र पनि गठबन्धन गर्नुहोस्’

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

पार्टीलाई सबल र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्व आवश्यक : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कार्यकर्तालाई कसैको दबाब र प्रभावमा नपरी महाधिवेशन सम्पन्न गर्ने बाटोमा लाग्न आह्वान गरेका छन्। शुक्रबारदेखि देशव्यापी रूपमा सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन सन्देशमार्फत आफ्ना कार्यकर्ताहरूलाई निर्णय लिएर अघि बढ्न आग्रह गरेका हुन्।नेता पौडेलले भनेका छन्, ‘यो अवस्थामा हामीले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने र कांग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा हामीले काम गर्नुपर्नेछ