स्वास्थ्य सेवाका लागि ‘फेमिली फोल्डर’ एप्लिकेसन

राजविराज । प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न मधेस प्रदेश सरकारले ‘फेमिली फोल्डर’ नामक डिजिटल एप्लिकेसन प्रयोगमा ल्याएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार स्वास्थ्य निर्देशनालयले सो एप्लिकेसन प्रयोगमा ल्याएको हो । आम नागरिकको स्वास्थ्यसँग जोडिएको समस्या समाधानका लागि सरकारबाट प्रदान गरिने सेवाको सुनिश्चितता तथा सेवा प्रवद्र्धन एवं स्वास्थ्य सेवासम्बन्धी प्रभावकारी योजना निर्माण […]

सम्बन्धित सामग्री

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर अब नेपालमा

काठमाडौं । नेपालको फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले नेपालमा आधिकारिकरूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ । नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको हेटिचले ललितपुरमा आधिकारिक नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको हो । ३ हजार स्क्वायर फिट भन्दा बढीमा फैलिएको एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिंग तथा हार्डवेयरको प्रयोग गरी […]

हेटिचको नयाँ एप्लिकेसन सेन्टर ललितपुरमा

फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टर स्थापना गरेको छ । तीन हजार स्क्वायर फिटभन्दा बढीमा फैलिएको एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच-एन्ड-फिल प्रदान गर्नेछ ।

हेटिचको नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर

काठमाडौं। हेटिचले नेपालमा नयाँ अत्याधुनिक एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको छ । फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा आधिकारिक रूपमा नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको हो । सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा टच–एन्ड–फिल प्रदान गर्ने बताइएको छ । सेन्टरले घर तथा अफिसको लागि नि:शुल्क व्यावसायिक डिजाइन सेवा पनि प्रदान गर्ने बताएको छ । हेटिच इन्डिया, मध्यपूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले हेटिचले उपभोक्तालाई आफ्नो वासस्थानको फर्निसिङ अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको बताए । नेपालमा नयाँ हेटिच एप्लिकेसन सेन्टरको स्थापना व्यावसायिक साझेदारसँग दीर्घकालीन दिगो विकासलाई प्रोत्साहन गर्ने कम्पनीको प्रतिबद्धताको प्रमाण रहेको उनको भनाइ छ ।

फर्निचर फिटिङ कम्पनी (हेटिच) काे नयाँ सेन्टर ललितपुरमा

काठमाडौँ–फर्निचर फिटिङ कम्पनी हेटिचले नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको छ। हेटिचले बुधबार एक कार्यक्रम गर्दै ललितपुरको हरिहरभवन नजिक नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको हो। १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हेटिचले नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको थियो। भारतलगायत विश्वभरि यसको अत्याधुनिक उत्पादन क्षमताका कारण घरेलु र अन्तर्राष्ट्रिय बजार […]

आईएमई पे एप्लिकेसन अब नेपाली भाषामा

काठमाडौं । अबदेखि आईएमई पे एप्लिकेसन नेपाली भाषामा पनि अध्यावधिक हुने भएको छ । विद्युतीय भुक्तानी सेवा दिंदै आएको एप्लिकेसनले भाषागत समस्याका कारण आर्थिक कारोबारबाट बन्चित हुनु नपरोस् भनरे नेपाली भाषमा पनि सञ्चालन गरेको जनाएको छ । अब प्रयोगकर्ताहरुले आफूलाई सहज लाग्ने भाषा प्रयोग गरेर आईएमई पे मार्फत कुनैपनि डिजिटल भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ […]

बेलायतको सहयोगमा निर्मित स्थानीय तहको ‘सूत्र’ एप्लिकेसन नेपाललाई हस्तान्तरण

९ असार, काठमाडौं । बेलायत सरकारको सहयोगमा तयार पारिएको वित्तीय व्यवस्थापन एप्लिकेसन नेपाललाई हस्तान्तरण गरिएको छ । स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) नाम दिइएको यो प्रणालीलाई बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले महालेखा नियन्त्रक सुमन अर्याललाई हस्तान्तरण गरेकी छिन् । सूत्र सफ्टवेयर बेलायत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको […]

स्वस्थ्य बीमा बोर्डद्वारा मोबाइल एप्लिकेसन सार्वजनिक

स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य बीमा बोर्डको ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन उद्घाटन तथा सार्वजनिक गरेका छन् । बोर्डले स्वास्थ्य बीमा दिवसको अवसरमा शुक्रबारदेखि मोबाइल एप्लिकेसन सार्वजनिक गरेको हो । यस्तै, राज्यमन्त्री खापुङले वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बीमा बोर्डबाट अनलाईन नवीकरण सेवाको उद्घाटन समेत गरेको बोर्डका सूचना अधिकारी सोभियत रिजालले बताए । सुरुवात समेत एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका

ग्लोबल आइएमई बैंकको एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल यो नयाँ पहल भएको बैंकले जनाएको छ । नेपाल टेलिकमको सिम भएका ग्राहकहरूलाई मात्र उपलब्ध हुने यो सुविधा ग्राहकहरूलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु¥याउने उद्देश्यसाथ थालिएको बैंकको दाबी छ । यो सुविधा प्रदान गर्न बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंग

विपद्बारे प्रारम्भिक सूचना संकलन गर्न मोबाइल एप्लिकेसन तयार

विपद्पश्चात तत्काल संकलन गरिने विपद् प्रारम्भिक द्रुत लेखाजोखाको सरल विवरण संकलन फारम र मोबाइल एप्लिकेसन तयार भएको छ । यो फारम र एप्लिकेसन गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा विज्ञहरू रहेको प्राविधिक समूहको संयुक्त प्रयासमा तयार भएको हो । विपद्को क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा भएको छलफल पछि यो एप्लिकेसन तयार पारिएको हो ।