‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ

 ‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरीको महोत्तरी गाउँपालिका-१ घर भई ललितपुरको ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी...

सम्बन्धित सामग्री

अनलाइनमार्फत सट्टाबाजी खेलाएको आराेपमाम चारजना पक्राउ

काठमाडौँ ।  विभिन्न अनलाइन ग्याम्बलिङ/अनलाइन क्यासिनो गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कंलकी बस्ने २४ […]

आइपीएल क्रिकेटमा सट्टाबाजी खेलाउने गिरोह पक्राउ

वीरगन्ज। भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितामा सट्टाबाजी (जुवा) खेलाउने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्जबाट एक भारतीयसहित चार जनालाई पक्राउ गरेको  छ। आइपीएलमा बुधबार राति भएको मुम्बई इन्डियन्स र लखनउ सुपर जाइन्ट्स बीचको खेलमा सट्टाबाजी  गरेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका-२४ का ३४ वर्षीय धुरेन्द्रप्रसाद यादव, बाराको कलैया उपमहानगरपालिका-४ का ३१ वर्षीय सरोज […]

सट्टाबाजी खेलाएको आरोपमा ४ जना पक्राउ

काठमाडौं– कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भोटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चारजना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा […]

कीर्तिपुर क्रिकेट मैदानमा जारी खेलमा सट्टेबाजी गर्ने थप ४ जना समातिए

काठमाडौंः सट्टेबाजी गराउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पुरुष राष्ट्रिय क्रिकेट…

कीर्तिपुरमा जारी नेपाल टी-२० क्रिकेटमा सट्टेबाजी गर्ने तीन जना समातिए

काठमाडौं : अनलाइन बेटिङमार्फत सट्टेबाजी गराएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा नेपाल टी २० पुरुष राष्ट्रिय क्रिकेट लिगमा अनलाईन बेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डे समेत ३ जनालाई मंगलवार…

अनलाइनमार्फत् सट्टाबाजी गर्ने २ जना पक्राउ

अनलाइनमार्फत् सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् । काठमाडौंका...

अनलाईन गेमिङमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ

झापा । दमक नगरपालिकाका विभिन्न स्थानमा अनधिकृत रुपमा अनलाईन गेमिङ मार्फत नेपालमा प्रतिबन्धित वनएक्स बेट एप्लिकेसनद्वारा पैसाको हारजित हुने गरी सट्टाबाजी खेल खेल्ने र खेलाउने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालमा आईपीएलको सट्टाबाजी, २ जना पक्राउ

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको सट्टावाजीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सट्टाबाजी खेल खेलाउने  मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ४२ वर्षीय सचिन कुमार साह र खेल्ने विराटनगर महानगरपालिका वडा नं. ९ बस्ने ४४ वर्षीय भुपेन्द्रकुमार साह रहेका छन् ।उनीहरूको साथबाट प्रहरीले २८ हजार ३२५ रुपैयाँ नगदका साथै सिद्धार्थ बैंक र लक्ष्मी बैंकको चेक र मोबाइल बरामद गरेको छ । दुई जनालाई मोरङ जिल्ला अदालतबाट सट्टाबाजी कसुरमा पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार

आइपिएल खेलमा सट्टाबाजी गर्ने ११ जना पक्राउ

काठमाडौं। भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग(आइपिएल) लगायतका खेलहरूमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानबाट आइतबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरुबाट सट्टाबाजीमा प्रयोग गरेका १७ थान मोबाइल, नगद २ लाख ९६ हजार रूपैयाँ, डायरी, बेटिङमा हिसाब कितावको लागि प्रयोग भएको कागजात समेत प्रहरीले बरामद गरेको छ।