काठमाडौँ–फर्निचर फिटिङ कम्पनी हेटिचले नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको छ। हेटिचले बुधबार एक कार्यक्रम गर्दै ललितपुरको हरिहरभवन नजिक नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको हो। १३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जर्मन जीवनशैलीको ब्रान्ड हेटिचले नेपालमा सन् २००८ मा आफ्नो व्यवसाय सञ्चालन सुरु गरेको थियो। भारतलगायत विश्वभरि यसको अत्याधुनिक उत्पादन क्षमताका कारण घरेलु र अन्तर्राष्ट्रिय बजार […]