ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल यो नयाँ पहल भएको बैंकले जनाएको छ । नेपाल टेलिकमको सिम भएका ग्राहकहरूलाई मात्र उपलब्ध हुने यो सुविधा ग्राहकहरूलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु¥याउने उद्देश्यसाथ थालिएको बैंकको दाबी छ । यो सुविधा प्रदान गर्न बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंग