काठमाडौँ – विवेकशील साझा पार्टीमा रवीन्द्र मिश्रले एकलौटी निर्णय गर्दै २६ जनाको कारबाही सदर गरेसँगै पार्टीमा विवाद चुलिएको छ। विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी गरिएको बुझिएको छ। बैठकले रवीन्द्र मिश्रलाई कारवाही गर्ने निर्णय गर्ने बताइएको छ। रवीन्द्र मिश्रले पार्टीलाई राप्रपासँग एकीकरण गराउने विषयले अहिले पार्टीमा जारी विवादले उग्र रुप लिएको […]