विवेकशीलमा रवीन्द्र मिश्रले अध्यक्षता गरेको बैठकमा उनैलाई 'कारबाही' गर्ने निर्णय

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । मिश्र अफैले अध्यक्षता गरेको बैठकले मिश्रविरुद्ध विभिन्न आरोप लगाउँदै कारबाही गरिन लागिएको हो । १३ चैतमा पार्टी अध्यक्ष मिश्रको अध्यक्षतामा केन्द्रीय कार्यालय बघुण्डोलमा बैठक बसेको थयो । उक्त बैठकमा अध्य...

सम्बन्धित सामग्री

संघीय संसद्को हिउँदे अधिवेशन सुरु

- सभामुख र उपभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न दलीय आधारमा सात सांसद मनोनीत  - विद्युतीय हाजिरीसम्बन्धी निर्णय कार्यान्वयनमा नआएपछि सांसदले पुस्तिकामै गरे हाजिर  - दुवै सभामा संक्रमणकालीन न्याय टुंग्याउन गठित आयोगको म्याद...

सम्पत्ति शुद्धीकरण र टिआरसी टुंग्याउन उपसमिति बनाउने निर्णय

कानुन न्याय तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन उपसमिति गठन गर्ने निर्णय गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले ज्येष्ठ सदस्यका हैसियतमा अध्यक्षता गरेको समिति बैठकले दुई...

सापकोटाले अध्यक्षता गरेको बैठकका निर्णय कार्यान्वयन नगर्न तिमिल्सिनाको निर्देशन

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् व्यवस्थापन समितिको असोज ५ को बैठकले गरेका निर्णय कार्यान्वयन नगराउन संघीय संसद्का महासचिव भरतराज गौतमलाई पत्र लेखेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको कार्यविधि सकिएको र उनको अध्यक्षतामा अवैधानिक बैठक बसी निर्णय भएको भन्दै अध्यक्ष तिमिल्सिनाले महासचिव गौतमलाई पत्र लेखेका हुन् । अध्यक्ष तिमिल्सिनाले आइतबार महासचिव गौतमलाई […]

भोजपुरका सबै वडामा गठबन्धन गर्ने निर्णय, दबाबमा एमाले

सत्ता गठबन्धन दलहरुले भोजपुर जिल्लाका सबै वडामा गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेका छन् । कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाको नेतृत्वमा आज बसेको गठबन्धन दलहरुको बैठकले ९ वटा स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गर्ने निर्णय गरेको हो । ‘भोजपुर जिल्ला नेपाली कांग्रेसको सभापति विनोद वान्तवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलको बैठक बसी आगामि स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वढडाहरुमा गठबन्धन गरी शानदार विजय हासिल गर्ने निर्णय गरियो,

जाजरकोटमा गठबन्धनका चार दलबीच तालमेल गर्ने निर्णय

जाजरकोटमा आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति बेदराज सिंहको अध्यक्षता बसेको बैठकले सत्तारुढ दलहरूबीच तालमेल गर्ने निर्णय गरेको...

पाकिस्तानमा अदालतले नै सरकारको निर्णय गर्ने

पाकिस्तानको राजनीतिक संकटको हालसम्म पनि समाधान हुन सकेको छैन । सर्वोच्च अदालतले संसदमा अविश्वासको प्रस्ताव खारेज गर्ने र प्रधानमन्त्री इमरान खानको सिफारिसमा सदन भंग गर्ने राष्ट्रपतिको फैसलामा विपक्षीको याचिकामा सुनुवाई गरिरहेको छ । मुख्य न्यायाधीश उमर अता बन्दियालको अध्यक्षता भएको इजलासले सोमबार संसद भंग गर्ने निर्णय निलम्बन गर्न अस्वीकार गरेको छ ।यसैबीच इमरानले पूर्व मुख्यन्यायधीश गुलजार अहमदलाई कार्यवाहक प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । यसैगरी देशका राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद यु

विवेकशीलमा रवीन्द्र मिश्रले अध्यक्षता गरेको बैठकमा उनैलाई 'कारबाही' गर्ने निर्णय

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीको केन्द्रीय समितिको बैठकले कारबाही गर्ने निर्णय गरेको छ । मिश्र आफैंले अध्यक्षता गरेको बैठकले मिश्रलाई विभिन्न आरोप लगाउँदै कारबाहीको निर्णय गरेकाे हो । १३ चैतमा पार्टी अध्यक्ष मिश्रको अध्यक्षतामा केन्द्रीय कार्यालय बखुण्डोलमा बैठक बसेको थियो । उक्त बैठकम...

डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक सकियो, यस्ता छन् ८ निर्णय

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक सकिएको छ। नेपालले आयोजना तथा अध्यक्षता गरेको पाँच दिने बैठकले विभिन्न ८ बुँदे निर्णय गरेको छ।

राप्रपा बैठक : यस्ता छन् सात निर्णय

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले स्थानीय तहको निर्वाचन, पार्टी महाधिवेशनसहित समसामयिक विषयमा सात निर्णय गरेको छ । अध्यक्ष कमल थापाको अध्यक्षता र अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा प्रकाशचन्द्र लोहनीसमेतको उपस्थितिमा भएको...

दुई आयोग र पदाधिकारीको म्याद थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार ३१ । सरकारले दुई वटा आयोग र त्यसका पदाधिकारीको समयावधि थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षता बसेको मन्त्रिपरिषद बैठकले द्वन्द्वकालीन मुद्दा समाधान गर्न भन्दै गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको हो । दुबै आयोगका […]