काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीको केन्द्रीय समितिको बैठकले कारबाही गर्ने निर्णय गरेको छ । मिश्र आफैंले अध्यक्षता गरेको बैठकले मिश्रलाई विभिन्न आरोप लगाउँदै कारबाहीको निर्णय गरेकाे हो ।
१३ चैतमा पार्टी अध्यक्ष मिश्रको अध्यक्षतामा केन्द्रीय कार्यालय बखुण्डोलमा बैठक बसेको थियो । उक्त बैठकम...