बजार घटेपनि ६ समूहमा सुधार

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४ अंकले घटेपनि ६ वटा कम्पनी समूहमा सुधार आएको छ। विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा कम्पनी, उत्पादनमूलक र अन्य समूहमा सुधार आएको हो। यीबाहेक, बैंक, व्यापार, होटल र टुरिजम, लघुवित्त, जीवन बीमा, म्याचुअल फण्ड र लगानी समूहमा भने आज गिरावट आएको नेप्सेले जानकारी दिएको छ।

सम्बन्धित सामग्री

शेयर बजार ४ अंकले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १५ अंकले बढेर एक हजार ८ सय ७० दशमलव ६३ विन्दुमा पुगेको छ । आज जलविद्युतबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । २ सय २२ वटा कम्पनीकाे २६ लाख ९८ हजार कित्ता शेयर ८२ करोड ९६ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको तीन करोड ४० लाख र नेपाल लाइफ इन्सुरेन्सको तीन करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज अभियान लघुवित्तको शेयर १० प्रतिशत र रुरु हाइड्रोको ...

सेयर बजारमा झिनो सुधार

काठमाडौँ – सेयर बजारमा सामान्य सुधार देखिएको छ। मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो। २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ। उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कम हो। आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार […]

शेयर बजार झन्डै २८ अङ्कले बढ्यो, कारोबार रकममा सामान्य सुधार

काठमाण्डाै – शेयर बजार आज बिहीवार झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर सामान्य बढेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबारमा पनि केही सुधार आएको छ । दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।  ...

नियमित बजार अनुगमनका कारण म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुँदै

तेह्रथुम । तेह्रथुमको सदरमुकाम लगायत बजार केन्द्रहरुमा म्याद गुज्रेका वस्तुकाे बिक्री वितरणमा सुधार हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयको नियमित अनुगमनले सुधार हुन थालेको हो । विगतमा बजार केन्द्रहरुमा छ्यापछ्प्ती अद्याय वस्तु पाउने गरेका बजारहरुमा पछिल्लो समय कमै मात्रामा मात्रै […]

शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीकाे ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सामुदायिक लघुव...

अर्थमन्त्रालयद्धारा शेयर बजार सुधार गर्न सुझाव समिति गठन

काठमाडौं, २५ जेठ । खस्कदो शेयर बजार सुधारको लागि अर्थमन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा समिति गठन गरेको छ । शेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको हो । समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तोकिएको छ । सदस्य बोर्ड, मन्त्रालय र राष्ट्रबैकबाट एक/एक जना प्रतिनिधि रहने जनाइएको छ । पछिल्लो […]

शेयर बजार झन्डै २० अङ्कले घट्यो, कारोबार रकममा भने सुधार

काठमाण्डाै - कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर दुई हजार तीन सय ५६ दशमलव २० बिन्दुमा झरेको छ । सबै समूहको शेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । दुई सय २६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्स्याेरेन्स कम्पनीको पाँच करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट&...

शेयर बजारमा सामान्य सुधार

काठमाडौं । नेपाली शेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.९४ अंकले सुधार भएको हो । नेप्से परिसूचक २३ सय २५.४५ अंक र सेन्सेटिभ इन्डेक्स २.६ अंकले बढेर ४ सय ४३.१४ अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा […]

मौसममा सुधार भएपछि देखिएको धावनमार्ग र सिमीकोटबजार

धेरै दिनपछि मौसममा सुधार आएर आकाश खुलेपछि रमणीय देखिएको हुम्लाको एक मात्रै सिमकोट विमानस्थलसहित बजार क्षेत्र ।

पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई बुझायो ज्ञापनपत्र

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्ने लगायतका विभिन्न माग राख्दै पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ ।