अर्थमन्त्रालयद्धारा शेयर बजार सुधार गर्न सुझाव समिति गठन

काठमाडौं, २५ जेठ । खस्कदो शेयर बजार सुधारको लागि अर्थमन्त्रालयले अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा समिति गठन गरेको छ । शेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति गठन गरेको हो । समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी तोकिएको छ । सदस्य बोर्ड, मन्त्रालय र राष्ट्रबैकबाट एक/एक जना प्रतिनिधि रहने जनाइएको छ । पछिल्लो […]