सेयर बजारमा झिनो सुधार

काठमाडौँ – सेयर बजारमा सामान्य सुधार देखिएको छ। मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो। २०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ। उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कम हो। आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार […]

सम्बन्धित सामग्री

८ अंकले वृद्धि भयो सेयर बजार, १ अर्बको कारोबार

काठमाडौं । आज झिनो अंकले सेयर बजारमा सुधार आएको छ । हिजो ८४.९० अंकले घटेको बजार आज ८.९० अंकले वृद्धि भएको हो । ०.३९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२७४ अंकमा पुगेको छ । झिनो अंकले सेयर बजार वृद्धि हुँदा १ अर्ब ३२ करोड ६३ लाख २० हजार रुपैयाँको सेयर कारोबार भएको छ । २२७ […]

सेयर बजारमा झिनो सुधार, १.५५ अंकले वृद्धि

काठमाडौं । लामो समय पछि आज सेयर बजारमा झिनो अंकको सुधार आएको छ । १२ दिनदेनि निरन्तर घटेको सेयर बजार आज १.५५ अंकले वृद्धि भएको छ । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा पुगेको छ । २ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ आज सेयर कारोबार भएको छ । २ सय […]

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । अघिल्ला चारदिन लगातार गिरावट आएको सेयर बजारमा ब्रेक लागेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार उतारचढावबीच सेयर बजार परिसूचक नेप्से ३.३३ अंकले वृद्धि भएको छ । योसँगै नेप्से २७७९.९८ विन्दुमा पुग्यो । आज ७ वटा उपसूचकमा सामान्य सुधार हुँदा ६ वटा उपसूचकमा गिरावट भयो । निर्जीवन बिमा उपसमूह सबैभन्दा उच्च...

नेप्से परिसूचक ४ अङ्कले बढ्यो, माइक्रो फाइनान्स समूहको सेयर मूल्यमा वृद्धि

काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो ९१.२५० अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो । सोमबार माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत […]

नेप्से परिसूचक ४ अङ्कले बढ्यो, माइक्रो फाइनान्स समूह चम्किँदा ११ अर्बको कारोबार

सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा उक्लिएको छ । गत आइतबार झिनो (१.२५) अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो । त्यसो त यस दिन माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत ११ अर्ब हाराहारीमा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन कुल २२६ कम्पनीका २ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख पटक माथि किनबेच हुँदा १० अर्ब ९८

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम पनि बढ्यो

५ मंसिर, काठमाडौं । सेयर बजारमा झिनो सुधार देखिएको छ । साताको पहिलो दिनदेखि नै निरन्तर ओरालो लागेको सेयर बजार बुधबार एक अंकले सुधार भएको हो । बुधबार सेयर बजारमा एक अंकको सुधार आउँदा नेप्से परिसूचक …