काठमाडौं । नेपाली शेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.९४ अंकले सुधार भएको हो । नेप्से परिसूचक २३ सय २५.४५ अंक र सेन्सेटिभ इन्डेक्स २.६ अंकले बढेर ४ सय ४३.१४ अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा […]