वीरगन्जमा मेयर र उपमेयरमा गठबन्धन उम्मेदवार अगाडि

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जनता समाजवादी पार्टी, नेपालका राजेशमान सिंह र उप मेयर उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम उल्लेखनीय मतले अगाडि छ।...

सम्बन्धित सामग्री

पछिल्लो मतगणनामा बालेन शाहको कति मत?

काठमाडौँ- काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले सोमबार बेलुकासम्मको मतगणनामा ४७ हजार ४ सय २९ मत ल्याएका छन्। उनकी प्रतिष्पर्धी गठबन्धन उम्मेदवार सिर्जना सिंहले २८ हजार ५ सय ६ मत ल्याएकी छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २७ हजार ६ सय ४२ मत ल्याएका छन्। काठमाडौँका २१ वटा वडामा मतगणना सकिसकेको छ […]

एमालेको लालकिल्ला हेटौंडामा राप्रपाको अग्रता

हेटौंडा : एमालेको लालकिल्लाको रुपमा रहदै आएको हेटौंडा उपमहानगरपालिकामा राप्रपाले अग्रता लिएको छ। एमालेसँगै गठबन्धनको उम्मेदवार मीना लामाको अग्रतालाई समेत तोड्दै राप्रपाले अग्रता लिएको हो। हाल हेटौंडा–२, १८ र १९ नम्बर वडामा मतगणना भइरहेको छ। १ नम्बर वडामा कांग्रेसका सविन न्यौपाने विजयी भइसकेका छन्। ८ हजार ८ सय ३६ मत गणना हुँदा राप्रपाको मेयर उम्मेदवार दिपक बहादुर सिंह ३१ मतले अघि लागेका छन्। ताजा मत परिणाम अनुसार हेटौंडामा राप्रपा उम्मेदवार सिंहले २ हजार ७ सय १० मत प्राप्त गठबन्धन

बालेन र सुनिता जिताउने, पार्टी रिझाउने !

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र एमालेबाट उपमेयर सुनिता डंगोलको अग्रता कायमै छ । प्रारम्भिक मत गणनाको नतिजा अनुसार दोस्रो दिन २ :३० बजेसम्म एमाले र गठबन्धन उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता १४ सय भन्दा धेरै छ । भने उपमेयर डंगोलको अग्रता प्रतिस्पर्धीको तुलनामा […]

वीरगन्ज महानगरपालिकामा गठबन्धन उम्मेदवार सिंह दोब्बर मतले अगाडि

मेयरमा जसपाका सिंहले १ हजार ३ सय ६३ मत ल्याएर अगाडि छन भने एमालेका मेयर उम्मेदवार विजयकुमार सरावगी ६ सय ५९ मत ल्याएर पछ्याइरहेका छन्।...

भरतपुरमा रेनुले २७८ ल्याउँदा विजयको २५८

भरतपुर- भरतपुर महानगरको पछिल्लो मतगणनाअनुसार गठबन्धन उम्मेदवार माओवादीकी रेनु दाहाल २७८ मतसाथ अगाडि छिन्। उनका प्रतिष्पर्धी एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन्। नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत ल्याएका छन्। ७०० मत गनिसक्दा निवर्तमान मेयर दाहालले अग्रता लिएकी हुन्।

पोखरा मेयरका गठबन्धन उम्मेदवार आचार्यले गरे मतदान

पोखरा । पोखरामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यले मतदान गरेका छन् । मतदानको सुरुमै उनले वडा नम्बर ३३ को शान्तिउदय मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदान स्थलमा ७ बजे अगावै पुगेका उनले सो केन्द्रको मतदान केन्द्र ‘ख’ बाट मत खसालेका हुन् । उनी एकीकृत समाजवादीबाट गठबन्धनको साझा उम्मेदवार बनेका हुन् ।

लहानमा गठबन्धन उम्मेदवार चौधरी र एमालेका साहबीच कडा टक्कर

सिरहा – ३० वैशाखमा हुन गइरहेको स्थानीय तह २०७९ को निर्वाचनको समय नजिकिँदै गर्दा गाउँगाउँमा विभिन्न आँकलनहरु सुरु भएको छ । जिल्लाको सवैभन्दा पुरानो र देशकै सवैभन्दा ठूलो नगरपालिका लहानमा यो पटक दुईपक्षीय भिड्न्त हुने देखिएको छ ।  लहान नगरपालिकामा यस निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट निवर्तमान मेयर समेत...