मधेसकी प्रथम महिला मेयर रीना साह पुनः निर्वाचित, गठबन्धन उम्मेदवार झण्डै दोब्बरले मतले पराजित

गौर। रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार रीना कुमारी साह निर्वाचित भएकी छन् । उनले गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले पराजित गरेकी हुन् । अन्तिम मतपरिणामका अनुसार एमालेकी उम्मेदवार साहले ५ हजार ५ सय ६४ मत हासिल गरेकी हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको उम्मेदवार राम प्रवेश यादवले ३ […]

सम्बन्धित सामग्री