प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित

गौर। नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेले तेस्रो नगरपालिकामा जित निकाल्न सफल भएको छ । पूर्वमन्त्री साहको निर्वाचन क्षेत्र रौतहट ३ मा पर्ने जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकामा पाँच दलीय गठबन्धनको घेराबन्दी तोड्दै एमालेका मेयर उम्मेदवार कन्थमुनि जयसवालले रोमाञ्चक जित निकालेका हुन् । गठबन्धनको अगुवाई गरेका […] The post प्रभु साहको निर्वाचन क्षेत्रमा एमालेको अर्कों जित, गठबन्धन उम्मेदवार ३७ मतले पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.