काठमाडौं । मधेस आन्दोलन भएको १५ वर्ष पूरा भएको छ । २०६२-६३ को जनआन्दोलनपश्चात् पुनस्र्थापित प्रतिनिधिसभाबाट अन्तरिम संविधान घोषणा भयो । तर, सो अन्तरिम संविधानमा संघीयता उल्लेख गरिएको थिएन । फलस्वरूप संघीयतासहित मधेसका मुद्दा माग गर्दै मधेसमा आन्दोलन सुरु भयो । संघीयता, समानुपातिक समावेशी सहभागिता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता, राज्यको हरेक अंगमा मधेसीको […]
The post मधेस आन्दोलनको १५ वर्षः पहिचान पायो, अधिकार पाएन appeared first on राजधानी राष्ट्रिय दैनिक.