‘आदिवासीको खोई पहिचान?’ : बानेश्वरमा बृहत नागरिक आन्दोलनको ‘संविधान संशोधन मार्च’

काठमाडौं : बृहत नागरिक आन्दोलनले संविधान संशोधनको माग गर्दै मार्चपास गरेको छ। नागरिक आन्दोलनले आइतवार बानेश्वरमा संविधान संशोधनको माग गर्दै मार्चपास गरेको हो। मार्चपासमा सहभागीहरुले संविधान अधुरो भएको भन्दै विरोध गरेका थिए। उनीहरुले ‘संविधानमाथि सबै बहिष्कृत समुदायको हकदाबी’, ‘तिम्रा लागि नयाँ यो संविधान, हाम्रा लागि सधैँको अपमान’, ‘आदिवासीको खोई पहिचान’…