मन्त्रीको गाडी आगजनी घटनाः ज्यान गुमाउने दुवै युवकको पहिचान खुल्यो

काठमाडौँ – कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दुवै जनाको पहिचान खेलेको छ। मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए। उनले आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा निधन भएको बताए। वीरेन्द्र शाहको ठेगाना भने डोटी वा अछाम […]