कोशीमा मध्यावधि भए पहिचानको पक्षमा बहुमत आउँछः कुमार लिङ्देन (भिडियो)

कोशीमा पहिचान आन्दोलनको नेतृत्वदायी भूमिकामा देखिएका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले आफूहरू मध्यावधि निर्वाचनको प्रतीक्षामा रहेको बताएका छन् ।