नेपालको सन्दर्भमा माओवादी आन्दोलनले एउटा विशिष्ट पहिचान र महत्व स्थापित गरिसकेको छ। माओवादी एउटा पार्टी मात्र नभएर आन्दोलनको रूपमा अगाडि आयो र अहिले पनि विभिन्न शाखाहरूमा त्यो आन्दोलन क्रियाशील नै छ। आजको माओवादी आन्दोलन समग्रमा उभारको चरणमा त छैन तर यो उतार अथवा तल झरेको स्थितिमा पनि छैन। यो एउटा ठहरावको स्थितिमा छ। यो विकास […]