काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघले पहिचान र अधिकार सुनिश्चिताका लागि जनजाति आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउने भएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी आन्दोलनमा सहभागी बनौँ, परम्परागत ज्ञान सीपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ साउन २४ गते २९ […]