गलकोटेलाई पोखराका अस्पतालमा छुट

जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन्।

सम्बन्धित सामग्री

डाक्टरको विरोध प्रदर्शन, मृतकका आफन्तले गरे चक्काजाम

पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर कुटिएको घटना अझै सेलाएको छैन। पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गराएका स्वास्थ्यकर्मीले बुधबार विरोध प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पोखराका स्वास्थ्यकर्मीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। मणिपाल शिक्षण अस्पताल फुलबारी, गण्डकी मेडिकल कलेज पृथ्वीचोक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन अगाडि […]

गलकोटेलाई पोखराका अस्पतालमा छुट

बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र पश्चिमाञ्चल सामुदायिक अस्पतालले औषधिमा पाँच प्रतिशत र उपचारमा रोगको प्रकृति हेरेर १० देखि २० प्रतिशतसम्म छुट दिन थालेको हो । गलकोट समाज पोखराको पहलमा अस्पतालले बिरामीलाई उपचार खर्चमा विशेष छुट दिएका हुन् । समाज र […]

पोखराका दुई ठूला सामुदायिक अस्पतालमा फेरि कोरोनाका बिरामी भरिए

पोखराका दुईवटा सामुदायिक अस्पतालमा पुनः कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुईवटा अस्पतालमा कोरोनाका बिरामी भरिएको अस्पतालहरूले जनाएका छन् ।प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा–३० मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ४६ जना कोरोनका बिरामी छन् भने संघीय सरकारको मातहातमा रहेको […]

पोखराका मेयर जिसीको शल्यक्रियाको तयारी

२ असार, पोखरा । मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका पोखराका मेयर मानबहादुर जिसीको अप्रेसन हुने भएको छ । उच्च रक्तचापका कारण नसामा असर पुगेर सुन्निएपछि शल्यक्रिया गर्न लागिएको सचिवालयले जानकारी दिएको छ । ‘सुरुमा अप्रेसन नगर्ने कि भन्ने थियो । तर, नसा सुन्निएकाले अप्रेसन गर्न लागिएको हो,’ मेयरसँगै काठमाडौं रहेका पूर्व […]

पोखराका पुराना पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन

पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ । उनको ७० वर्षको उमेरमा बुधवार राति करीब ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो । उनले गगन दैनिक, माइक्रो न्यूज दैनिक, आदर्श समाज दैनिकमा सम्पादक भई लामो समय काम गरेका थिए ।  नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक सदस्य उनी पोखरा महानगरपालिका–५ मालेपाटनमा बस्दै आएका थिए ।  बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्की ...

पोखराका पत्रकार यज्ञराज बाँस्तोलाको कोरोनाबाट निधन

पोखरा । पोखराका अग्रज पत्रकार यज्ञराज बाँस्तोलाको निधन भएको छ । बाँस्तोलाको कोरोना संक्रमणका कारण पोखरास्थित चरक मेमोरियल अस्पतालमा ७१ वर्षको उमेरमा निधन भएको हो ।  रिजनल हस्पिटलमा उपचार सम्भव नभएपछि चरक हस्पिटलमा रिफर गरिएका उनको उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।पत्रकार बास्तोला नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । उनी आनन्द मार्ग प्रचारक संघका सल्लाहकारसमेत हुन् । पत्रकार बाँस्तोला दुई साता अघि कोरोना संक्रमित भएका थए ।बाँस्तोलाको यही जेठ २५ गतेपछि चरक मेम

गण्डकी मेडिकल र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

पोखरा । पोखराका थप दुईवटा अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएका छन् । पोखराको नयाँ बजारस्थित रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालले संक्रमितको निःशुल्क उपचार गर्न सरकार सँग सम्झौता गरेका छन् ।  यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार गरिँदै आएको थियो । सरकारले बुधबार देशका विभिन्न ठाउँका ३० वटा कोरोना भाइरस केयर युनिट सञ्चालनका लागि अस्पतालसँग सम्झौता गरेको हो । यी अस्पतालले

अस्पतालमा हाल ९० वेडको आइसोलेसन

कोरोनाको दोस्रो लहर बढ्दै जादा पोखराका दुइटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा समेत कोरोनाका बिरामीको उपचार हुने भएको छ । प्रतिष्ठानमा हाल कोरोनाका ५० बेडको आइसोलेसन कक्षमा कोरोनाका बिरामी भरिएसँगै सेवाग्राहीको माग अनुसार सोमबारदेखि मेडिकल वार्डमा थप ४० बेडको आइसुलेसन कक्ष स्थापना गरी कोरोेनाका बिरामीको उपचार गरीने तयारी भएको […]

ठूला सहरबाट बिरामी आउँदा पोखराका अस्पतालमा चाप

राजधानी काठमाडौं सहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।...

पोखराका दुई ठुला अस्पताल कोरोनाका बिरामीले भरिए

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा पोखराका दुईवटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले प्रदेश राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुई दुईवटै अस्पतालमा कोरोनाका बिरामी भरिएको अस्पताल स्रोतले जनाएको छ ।प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा–३० मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ५५ जना कोरोनका बिरामी छन् […]