ठूला सहरबाट बिरामी आउँदा पोखराका अस्पतालमा चाप

राजधानी काठमाडौं सहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।...

सम्बन्धित सामग्री

पोखराका पर्यटन व्यवसायीको मन्त्री किरातीलाई ज्ञापन

पोखरा । पोखराका पर्यटन व्यवसायीहरुले निजी क्षेत्रबाट पोखराको पर्यटनमा ६ खर्बका लगानी जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । पोखराका पर्यटनसम्बन्ध विभिन्न संघसंस्थाले मुग्लिन–पोखरा सडक बेहाल हुँदा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा आफूहरुको ६ खर्बको लगानी जोखिममा परेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई ज्ञापनपत्र बुझाएका हुन् । ६ खर्बको लगानी जोखिममा […] The post पोखराका पर्यटन व्यवसायीको मन्त्री किरातीलाई ज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बालिका करणीको आरोपमा पोखराका ३ किशोर पक्राउ

बालिका करणी गरेको आरोपमा पोखराका ३ जना किशोर पक्राउ परेका छन्। पर्वतका ३ बालिकालाई ललाईफकाई करणी गरेको आरोपमा पोखराका ३ किशोर पक्राउ परेका हुन्। पक्राउ पर्ने तीनैजना १६–१७ वर्षका रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।...

पोखराका सुजनले जिते अष्ट्रेलियामा स्वर्णसहित डब्लुएफएफ प्रोकार्ड

पोखराका सुजन शिल्पकारले विश्व फिटनेश महासंघ (डब्लुएफएफ)को दुई विधामा स्वर्ण पदक जितेका छन्।

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि

पोखराका दुई स्थानमा बर्डफ्लु पुष्टि भएको छ। वडा नम्बर १५ र १७ मा स्थानीय व्यक्तिले घरमा पालेका कुखुरा र हाँसमा बर्डफ्लु पुष्टि भएको बर्डफ्लु नियन्त्रण केन्द्रका जनसम्पर्क तथा सञ्चार अधिकृत...

पोखराका आन्तरिक हवाईयात्रुः वर्षमा पाँच लाख बढी

पोखरा विमानस्थलका अनुसार सन् २०२१ मा पोखराका हवाई यात्रुको संख्या ५ लाख २९ हजार ९ सय ४४ पुगेको छ। ती मध्ये ८ हजार ४९ जना मात्र विदेशी पाहुना छन। पोखराका हवाई यात्रुमध्ये ५ लाख २१ हजार ८ सय ९५ जना आन्तरिक यात्रु रहेको विमानस्थलको तथ्यांकले देखाएको छ।...

पोखराका प्रदीपलाई ‘ओपन टेनिस’को उपाधि

पोखरामा सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ्रे  बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् ।

गलकोटेलाई पोखराका अस्पतालमा छुट

जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन्।

खोपको माग गर्दै पोखराका पर्यटन व्यवसायी

पोखरा, असार २१ । पोखराका पर्यटन व्यवसायीहरुले कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को माग गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले नो भ्याक्सिन, नो टुरिजम को एक सूत्रीय माग राखेका छन् । पोखराको पर्यटनसम्बद्ध संघसंस्थाका छाता संगठन पोखरा पर्यटन परिषद्को नेतृत्वमा प्रदर्शन भएको हो । प्रदर्शनपछि उनीहरुले कोरोनाका कारण पर्यटन व्यवसायमा परेको प्रभाव, यसको असर, व्यवसाय पुनर्जागरण, जीवनरक्षा कोष, […]

बजेटमा पर्यटन : पोखराका व्यवसायी उत्साहित

काठमाडौँ / पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटले पर्यटन क्षेत्रका अधिकांश पक्ष समेटेको र यसको कार्यान्वयन भए

अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन

पोखरा । पोखराका सफल व्यवसायी कृष्णमान गुभाजुको ६२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमणका कारण उनको ज्यान गएको हो । पोखराबाट हेलिकोप्टरमार्फत थप उपचारार्थ काठमाडौं लगिएकोमा उनको भक्तपुर इन्टरनेसनल हस्पिटलमा गएराति निधन भएको हो । उनलाई वैशाख १५ मा कोरोना पोजेटिभ देखिएको थियो । काठमाडौंका कुनै हस्पिटलमा पनि बेड नपाएपछि भक्तपुर लगिएको भक्तपुर […] The post अक्सिजन अभावमा पोखराका व्यवसायी गुभाजुको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.