कोरोनाको दोस्रो लहर बढ्दै जादा पोखराका दुइटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएसंगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमा समेत कोरोनाका बिरामीको उपचार हुने भएको छ । प्रतिष्ठानमा हाल कोरोनाका ५० बेडको आइसोलेसन कक्षमा कोरोनाका बिरामी भरिएसँगै सेवाग्राहीको माग अनुसार सोमबारदेखि मेडिकल वार्डमा थप ४० बेडको आइसुलेसन कक्ष स्थापना गरी कोरोेनाका बिरामीको उपचार गरीने तयारी भएको […]