पोखरा – पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टर कुटिएको घटना अझै सेलाएको छैन। पोखराका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गराएका स्वास्थ्यकर्मीले बुधबार विरोध प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय कास्की अगाडि पोखराका स्वास्थ्यकर्मीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन्। मणिपाल शिक्षण अस्पताल फुलबारी, गण्डकी मेडिकल कलेज पृथ्वीचोक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले जिल्ला प्रशासन अगाडि […]