कोरोनाको दोस्रो लहर बढ्दै जाँदा पोखराका दुईवटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले प्रदेश राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुई दुईवटै अस्पतालमा कोरोनाका बिरामी भरिएको अस्पताल स्रोतले जनाएको छ ।प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा–३० मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ५५ जना कोरोनका बिरामी छन् […]