मुलुकमा झन्डै तीन दशकभन्दा बढीदेखिको मेलम्चीको पानी खान पाउने राजधानीवासीको सपना पूरा हुने अवस्थामा झिनो आशा पलाएको छ । नेपाल ब्राजिलपछि विश्वमै जलस्रोतको धनी देश मानिन्छ । कुल ८३ हजार मेगावाट बिजुली निकाल्ने क्षमता मुलुकका नदीनालाका साथै ६ हजारभन्दा बढी खोलानालाहरू, ५ हजारको हाराहारीमा रहेका तालतलैया, सुन्दर झरनाहरू र सिमसार यसका प्रमाण हुन् । तर, […]