जनकपुरबासीको ‘अधुरो’ रेल सपना

जनकपुरधाम : जनकपुरदेखि मात्रै १८ किलोमिटर टाढा पूर्वतर्फ भारतको जयनगरमा ‘छुकछुक’ गरेर रेल दौडिन्छ। त्यो रेल दौडिरहँदा नेपालीका लागि भने आफ्नो मुलुकमा पनि रेलमा चढ्न पाउने भन्ने आशा सपनामै सीमित भएको छ। पछिल्ला २ वर्षदेखि रेल चल्छ भन्ने कुरा सुनिँदै आएको छ। कहिले विवाहपञ्चमीमा चल्ने त कहिले दशैँमा चल्ने। कहिले…

सम्बन्धित सामग्री

कहाँ पुग्यो ओलीले बाँडेको रेल, पानीजहाज र ग्यासको सपना?

काठमाडौँ – नेकपा एमालेको चुनावी घोषणापत्र भन्नेबित्तिकै धेरैलाई मुलुकमा रेल र पानीजहाज ल्याउने विषय स्मरण हुन्छ। त्यस्तै प्रत्येक नागरिकको घरघरमा ग्यासको पाइप पुर्‍याउने सपना पनि। पाँच वर्षअघि २०७४ को निर्वाचनमा एमालेले रेल र पानीजहाज १० वर्षभित्रमा सञ्चालन गर्ने घोषणा गरेको थियो। नेपालमा २०७२ साल असोजमा भारतले नाकाबन्दी लगाउँदा ग्यास, पेट्रोललगायत अत्यावश्क वस्तुको चरम अभाव भएको […]

नेपालको रेल सपना : कतै अध्ययन त कतै निर्माण अघि बढ्दै

सरकार गठन भएको एक वर्षमा जयनगर–कुर्था खण्डमा रेल सञ्चालनसँगै अरु रेलमार्गमा कतै अध्ययन त कतै निर्माणकार्य अघि बढेको छ । सरकारले भारतबाट खरिद भएको रेल केही समयसम्म थन्किएकामा गत चैत २० गतेबाट सञ्चालनमा आएको छ । सो रेल हाल दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चैतमा नयाँदिल्लीबाट संयुक्तरूपमा यसको उद्घाटन गरेका थिए । नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा दुईवटा रेल खरिद गरिए

ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको […]

चुनावी घोषणापत्रमा रेल सपना

पोखरा । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले त्यो बेलाको पोखरा लेखनाथ महानगरपालिकाको प्रतिवद्धतापत्र सार्वजनिक गर्दै महानगरका व्यस्त मार्ग र चोकमा आवश्यकता अनुसार फ्लाईओभर, टनेल, आकाशेपुल निर्माण गरि ट्राफिक व्यवस्थालाई सहज तुल्याउने उल्लेख गरेको थियो। त्यस्तै कोरलादेखि त्रिवेणीसम्मको स्थलमार्ग र केरुङ–काठमाडौं–पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गमा पोखरालाई जोडेर नेपालकै प्रमुख व्यापारिक केन्द्र र पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्नुका […]

दलको घोषणापत्रमा रेल सपना

एमालेले अघिल्लो पटकका योजनालाई ‘कपि पेस्ट’ गर्दै सहरका सबै योजनालाई घोषणापत्रमा समेट्यो। सत्ता गठबन्धनबाट आगामि चुनावका लागि पोखरा महानगरपालिकाको सार्वजनिक प्रतिवद्धतापत्रमा पनि महानगरको व्यस्त सडक तथा चोकमा आवश्यकता अनुसार आकाशे पुल तथा अन्डरपास–वाइपास ...

नेपालीको रेल चढ्ने सपना पूरा भयो : मन्त्री यादव

१९ चैत, जनकपुरधाम । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले रेल चढ्न लालायित नेपालीको चाहना पूरा भएको बताएकी छन् । नेपाली रेल उद्घाटनको अवसरमा जनकपुरधाम रेल्वे स्टेशनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली जनताको रेल चढ्ने सपना पूरा भएको बताइन् । ‘म त बच्चामा रेलको धेरै यात्रा गरेको छु । नेपालमा पहिला […]

रेल यातायातको विकासमा सरकार उदासीन

अघिल्लो सरकारले रेलवे अध्यादेश संसद्मा टेबल गरे पनि पास नहुँदै निष्क्रिय भइसकेको छ । नेपालमा अघिल्लो सरकारले रेलको सपना धेरै बाँड्यो । तर, राजनीतिक फाइदाका लागि बाँडिएका त्यस्ता सपना चुनावमा मात्र काम लाग्छन्, वास्तविकतामा त्यस्ता सपनाको कुनै अर्थ छैन । नेपालमा यातायातका पूर्वाधारको कमी छ । सडक यातायातको अवस्था पनि कष्टकर भएका कारण दुई घण्टामा […]

फेरि सुरुङमार्ग फ्लाइओभर र मेट्रो रेलको सपना

काठमाडौं, जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमार्फत संघीय राजधानी काठमाडौंमा सुरुङमार्ग, मेट्रो रेल, केबलकार, फ्लाइओभर लगायतका महत्वाकांक्षी परियोजना निर्माण गर्ने सपना बाँडेको छ। अघिल्ला अर्थमन्त्रीले जस्तै वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले महत्वाकांक्षी सपना बाँड्ने कामलाई निरन्तरता दिएका हुन्। अर्थमन्त्री पौडेलले शनिबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै पृथ्वी राजमार्गको नागढुंगामा सुरुङ मार्ग निर्माण […]

प्रधानमन्त्री ओलीका दुई अलपत्र सपना

‘नबुझ्ने मान्छेले अलिक समय पानीको बाल्टीमा कागज हालेर उडाउँछन्, हेर्दाहेर्दै कोसी, गण्डकी र कर्णाली स्टिमरबाट जान्छौँ । हाम्रो ढुवानी हुन्छ, हाम्रो रेल, हाम्रो ट्रक, हाम्रो पानीजहाज मजाक उडाउने विषय हो र ? पानीजहाज निदाएको बेला होइन, बिउँझेको बेला भनेको हुँ । मेरा साथीले दिवास्वप्न भन्नुभयो । हो मैले दिउँसै देखेको सपना हो । राति निदाएको बेला होइन ।’वाम गठबन्धनको सरकारले ल्याएको पहिलो नीति तथा कार्यक्रमको बचाऊ गर्दै २०७५/७६ को बजेट आउनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा ब

काठमाडौंमा स्काई रेल सपना

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रेल सपना बाँड्नुभयो । महानगरपालिकाकै पूर्वप्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङले मनोरेल र