युक्रेनको सपना तोड्ने नाटो के हो?

रुसले युक्रेनमाथि आक्रमण गरेका खण्डमा नाटोले उसको रक्षा गर्ने अपेक्षा अभिनेताबाट युक्रेनको राजनीतिक तारणहार बनेका भोलोदिमिर जेलेन्सीसँगै अन्य धेरैलाई थियो। धेरैको आशा र भरोसाको केन्द्र बनेको नाटोको पृष्ठभूमि उसो भए के हो ?...

सम्बन्धित सामग्री

रुस–युक्रेन युद्धपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पहिलो नाटो भ्रमण

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार सहयोगी राष्ट्रहरूलाई हतियार अपूर्ति बढाउन आग्रह गर्नुभएको छ । रुसले युक्रेनविरुद्ध चौतर्फी आक्रमण सुरु गरेपछि सैन्य गठबन्धन (नाटो) को मुख्यालयको आफ्नो पहिलो भ्रमणका क्रममा उहाँले त्यस्तो आग्रह गर्नुभएको हो । हमासले इजराइलमा गरेको आक्रमणबाट आफ्नो मुलुकको द्वन्द्वमा मुख्य सहयोगी अमेरिका विचलित हुने त्रासका बीच राष्ट्रपति जेलेन्स्कीले हवाई प्रतिरक्षा, लामो दूरीका […]

‘युरोपको शान्तिका लागि नाटो बाधक’

निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो समय योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन्। सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले...

‘दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’

उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनवर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् । आज यहाँ शुरू भएको नाटो नेताहरूको बैठकमा उनले युक्रेनमाथि रूसले गरेको आक्रमणबाट सुरक्षा चुनौती थपिएको बताउँदै उनले नाटो गठबन्धनबीच एकता अपरिहार्य भएकामा जोड दिए । रूसी आक्रमणले युरोपको शान्ति भङ्ग गरेको बताउँदै उनले शीतयुद्धपछि […]

नाटो महासचिवसँग रुस-युक्रेन युद्धबारे अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले उत्तर एटलाण्टिक सन्धि सङ्गठन (नाटो)का महासचिव जेन्स स्टोल्टनबर्गसँग रुस र युक्रेनबीचको युद्धका कारण उत्पन्न परिस्थिति, त्यसको प्रभाव र सुरक्षाबारे छलफल गरेका छन्।...

नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध हाे : बाइडेन

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनले नाटो र रूसबीचको प्रत्यक्ष टकराव तेस्रो विश्वयुद्ध भएकाे बताउनुभएकाे छ। उहाँले गएराति सामाजिक सञ्जाल ट्वीटमार्फत यस्ताे बताउनुभएकाे हाे। उहाँले युक्रेन र रुस विरुद्धयुद्ध युद्ध नलड्ने समेत स्पष्ट पार्नुभएको छ। नाटो क्षेत्रको प्रत्येक इन्चलाई एकतावद्ध र गैल्भेनाइज्ड नाटोको पूर्ण शक्तिका साथ रक्षा गर्ने समेत उहाँले बताउनुभएकाे छ । उहाँले सामाजिक सञ्जाल […]

चीनद्वारा नाटो गतिविधिको थप विस्तारको विरोध

चीनले नाटोको विस्तारले विश्वव्यापी सुरक्षा र स्थायित्वमा योगदान नगर्ने विश्वास गरेको ईयूमा रहेको चिनियाँ मिसनले आज मङ्गलवार जनाएको छ । युक्रेन वरपरको अवस्था विगत केही महिनादेखि बिग्रँदै गएको बेला यो टिप्पणी आएको हो । नाटो र कीभले रुसले युक्रेनी सीमा नजिकै सेना परिचालन गरेको र आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् । ‘शीतयुद्ध समाप्त भएको तीस वर्षपछि नाटोले आफ्नो भौगोलिक दायरा र सञ्चालनको दायरा विस्तार गर्न जारी राखेको छ र ब्लक राजनीति र टकरावमा सङ्लग्न छ । यो विश्वव्यापी सुरक्षा र स्थिरताका लागि अनुकूल ...

युक्रेनलाई नाटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसको माग अमेरिकाद्वारा अस्वीकार

काठमाण्डाै – अमेरिकाले युक्रेनलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्य बन्न रोक लगाउनुपर्ने रुसको मागलाई अस्वीकार गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गर्नुभएको हो । एन्टोली ब्लिङ्कनले सङ्कट समाधानका लागि गम्भीर कूटनीतिक प्रकृया अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । उहाँले रुसले यो प्रस्तावलाई रोज्नुपर्नेमा समेत जोड दिनुभएको छ । तर रुसका एक मन्त्रीले नाटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाब...

युक्रेनद्वारा नाटो र इयु  देशहरूसँग एयरलिफ्ट सम्झौतामा हस्ताक्षर

एजेन्सी- युक्रेनले  उत्तरी एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघका सदस्य राष्ट्रहरूसँग एयरलिफ्ट सेवा सम्झौतामा हस्ताक्षर गरेको छ । सरकारी विमान निर्माता एन्टोनोभले रणनीतिक एयरलिफ्ट अन्तरिम समाधान (SALIS) कार्यक्रम अन्तर्गत उक्त सम्झौता गरेको हो । पाँच वर्षको सम्झौता अन्तर्गत, एन्टोनोभले स्थायी आधारमा दुईवटा एन-१२४-१०० विमानहरू उपलब्ध गराउनुपर्नेछ । तिनीहरू जर्मनीको लाइपजिग एयरपोर्टमा स्ट्यान्ड-बाई मोडमा पार्क […]

अफगानिस्तानबाट अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने

एजेन्सी । अफगानिस्तानमा ३० वर्षयता आतंकावादविरुद्धको युद्धका केन्द्रीत अमेरिकी र नाटो सम्वद्ध सेना फिर्ता हुने भएका छन् । अमेरिक सेना फिर्ता भएसँगै वैदेशिक सेनाको नियन्त्रणबाट स्वतन्त्र हुने बताइएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले आगामी सेप्टेमबर ११ अघि नै आफ्ना सम्पूर्ण सेना अफगानिस्तानबाट फिर्ता हुने यसअघि नै घोषणा गरिसक्नु भएको छ । अमेरिकी सेना फिर्ता […]