अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायली संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पुनः निर्वाचनका लागि पूर्ण समर्थन गरेका छन्।
काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान भारत छाड्न दिइएको सरकारी आदेशविरुद्ध अदालत पुगेका छन्। शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएको विषयलाई लिएर भारत छाड्न निर्देशन दिइएपछि उनले त्यसविरुद्ध बम्बे हाईकोर्टमा रिट निवेदन दायर गरेका हुन्। यसैबीच, उनको ओभरसिज सिटिजन अफ इन्डिया (ओसीआई) कार्डसमेत रद्द हुन सक्ने भन्दै अर्को नोटिस जारी भएपछि विवाद थप […]
बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र गाउँबस्तीमा दसैँको रौनक छ । तर राजापुर नगरपालिका–९ तिनघरवाका पाँच परिवारका लागि यस वर्ष दसैँ खुसीको पर्व बन्न सकेको छैन । परिवारको भविष्य बनाउने सपना बोकेर रोजगारीका लागि रसुवा पुगेका आफन्त भोटेकोशी बाढीमा बेपत्ता भएपछि उनीहरूका परिवारमा खुसीभन्दा बढी पीडा छ । बाढीमा बेपत्ता […]
२ कात्तिक, काठमाडौं । पुरानो शैलीका ढुङ्गाले छाएका घरहरू । जहाँबाट अन्नपूर्ण र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य नजिकैबाट हेर्न पाइन्छ । गुरुङ समुदायको कला, संस्कृति र स्थानीय भेषभूषाले झनै लोभ्याउँछ ।
यो हो कास्कीको अन्नपूर्ण गाउँपालिकामा …
नेपाल टेलिकमले एनटी फाइबरको विशेष अफरबारे जानकारी लिने र नयाँ लाइन जडान गर्न चाहने ग्राहकको चाप बढेपछि १९८ नम्बरको क्षमता विस्तार गरेको जनाएको छ। ग्राहकले अब फोनसँगै अनलाइनबाट पनि नयाँ जडानका लागि विवरण उपलब्ध गराउन सक्नेछन्। कम्पनीका अनुसार ग्राहकले १९८ मा फोन गरेर प्याकेजबारे जानकारी लिन र आफूलाई पायक पर्ने स्थानमा नयाँ लाइन जडानका लागि […]