बेफिक्री नाच्न कोही चेपाङसँग सिकोस्

जेसुकै भए पनि बेफिक्री नाच्न कोही चेपाङसँग सिकोस्। जे छ त्यसमै चित्त बुझाएर हाँस्न चेपाङसँग सिकोस्। जे-जस्तो भए पनि हामी आशा गरौं कि कुनै दिन चेपाङ दाजुभाइ, दिदीबहिनीका सपना पनि बिपना बनून्।